सार्वजनिक बिदा दिएकोमा आपत्ति

सार्वजनिक बिदा दिएकोमा आपत्ति

काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको क्रममा दिइएको सार्वजनिक बिदाको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिको बिदेश भ्रमणकोक्रममा दुई दिन सार्वजनिक बिदा अनावश्यक र जनता र स्वयम् राष्ट्रपतिकै इच्छा बिपरित भएको त्रिभुवन विश्व बिद्यालयका सचेत बिद्यार्थी एबं नागरिक समहूले ठहर
छ ।

अंग्रेजी केन्द्रिय बिभाग (मानबिकीं) का चौथौ सेमेष्टरका कार्यक्रम संयोजक नबराज कलौनीद्वारा जारी विज्ञप्तिमा सरकारको उक्त निर्णयको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएइको छ ।

‘देश स्थानीय निकायको चुनाव जस्तो संवेदनशील अवस्थामा देशका सार्वजनिक कार्यालयहरु चुस्त दुरुस्त राखिनु पर्नेमा उल्टै जिम्मेवार निकायबाट नै बिदाको घोषण गरिनु आपक्तिजनक छ।' विज्ञप्तिमा भनिएको छ । यस्ता बिदाले राष्ट्रको प्रतिष्ठा बढाउनुको सट्टा बिकास निर्माणका कार्यमा नै प्रतिकुल प्रभाव पर्ने कनौलीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.