करणी आरोपमा वृद्ध पक्राउ

करणी आरोपमा वृद्ध पक्राउ

गोरखा: पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका-५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ।

घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरी विहीबार जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

यसैबीच प्रहरीले शहीद लखन गाउँपालिका-७ का प्रमोदकुमार श्रेष्ठका घरबाट रु ७५ हजार चोरी गर्न संलग्न रहेको आरोपमा सोही गाउँका २५ वर्षीय अरुण भण्डारी र १८ वर्षीय रवीन गुरुङलाई आज पक्राउ गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.