दक्षिण कोरियाको एक व्यापारिक भवनमा आगलागी : १८ जनाको मृत्यु

दक्षिण कोरियाको एक व्यापारिक भवनमा आगलागी : १८ जनाको मृत्यु

काठमाडौं : दक्षिण कोरियाको छेछन् शहरको एक व्यापारीक भवनमा आगगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य दर्जनौं घाइते भएका छन् । जिम, सार्वजनिक स्नान घर, रेष्टुरेन्टलगायतका पसल रहेको आठ तले भवनमा आगलागी हुदा सो मानवीय हताहति भएको हो ।

आगलागी भवनको वेसमेन्टमा रहेको कार पार्किङबाट सुरु भएको प्रहरीलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमले जनाएका छन् । आगलागीबाट घाइते हुने केहीको अवस्था गम्भीर भएकाले मृत्युु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । दमकलसहितका अग्नि नियन्त्रकले आगो निभाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.