पार्टी एकता भएको अवसरमा चकलेट वितरण
जेठ ५, २०७५ शनिबार १५:१३:०
संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ चकलेट लिँदै । प्रधानमन्त्री ओलीले पार्टी एकता भएको अवसरमा अध्यक्ष प्रचण्डलाई चकलेट दिएका हुन् । तस्बिर : रोशन सापकोटा, रासस