नेता, कार्यकर्ताभन्दा पहिले एजेण्डा र कार्यशैली परिवर्तन गर्नुपर्छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एजेण्डा, कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छ…
सशक्त प्रतिपक्ष, जिम्मेवार भूमिका
हामी शान्ति प्रक्रियाका कुरामा यसअघि मिलेर गयौं। त्यसलाई अझैं टुंगोमा पुर्याउन सहयोग गर्न तयार छौं। सम्पत्ति शुद्धीकरणका विषयमा पनि सँगै छौं। यस्ता विषयमा सत्तापक्ष र विपक्ष भन्ने हुँदैन।
पपुलारिजमका नाममा मुलुकलाई थप अस्थिरतातर्फ जान नदिन युवा-विद्यार्थीले रोक्नुपर्छ : पोखरेल
उनले भने, ‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखिनै राजनीतिक नेतृत्व सम्हाल्नेगरी अघि बढ्नु पर्दछ।’
भ्रष्टाचार अक्षम्य
जो दोषी छ, कारबाही हुनुपर्छ र निर्दोषलाई फसाउने खालका काम हुनु हुँदैन। दोषी नछुटोस् भन्ने कुरामा एमाले स्पष्ट छ।
‘एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी हो, संकल्पसहित नयाँ यात्राको थालनी गरौं’
माओवादी केन्द्रसँगको पार्टी एकतासँगै एमालेमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकताले यसको एकीकृत शक्ति घट्न पनि पुगेको थियो। मिसन ग्रासरुटले गतिहिनता तोडेको छ।
एमालेको स्थायी कमिटी बैठक जारी
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहेको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी के…
एमालेको केन्द्रीय कमिटी बैठक : छलफलमा उठेका प्रश्नको जवाफ ओलीले दिने
काठमाडौं : नेकपा एमालेको पाँचौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बिहीबारबाट जारी केन्द्रीय …
टोपबहादुर रायमाझी हाम्रो सम्पर्कमा छैनन् : एमाले
काठमाडौं : नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी स…
संसदीय दलको बैठकमा ओलीको निर्देशन : संसद्मा प्रभावकारी भूमिका खेल्नुस्
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक जारी रहेको छ। एमाले अध्यक्…
उपचुनावमा विद्रोहको मत
नयाँ परिवेशमा लामिछाने, वाग्ले र यादवको जिम्मेवारी झन् बढेको छ। जनताका मनमा आधारभूत प्रश्नहरू छन्। तिनको जवाफ कांग्रेस र एमालेबाट पाउन सकेनन्। रास्वपाबाट खोज्नेछन्।
एमालेभन्दा तेब्बर मतले सत्ता गठबन्धनका उम्मेदवार यादव अगाडि
कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्…
भरतपुर- ११ मा किन रोकियो मतदान ?
उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्।
उपचुनावको भिडन्तमा दलहरू
बारा २ मा शक्ति प्रदर्शनको होड देखिएको छ। चितवन २ को उपचुनावलाई दलहरूले प्रतिष्ठाको लडाइँ बनाएका छन्। तनहुँ १ मा त्रिकोणात्मक रोचक कडा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन्।
माहोल नयाँ र युवाको छ, एमालेले जवानलाई उम्मेदवार उठाएको छ : केपी ओली
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने बताएका छन्।
प्रचण्डको १०० दिन, उपलब्धिहीन
सय दिनमा समय केही न केही उल्लेख्य काम हुनुपर्ने हो। तर, प्रधानमन्त्री प्रचण्डको यो समय देश र जनताका लागि निरर्थक बनेको छ। उनले आफ्नो समय आफू कसरी सत्तामा टिक्ने भन्नेमै व्यतीत गरेका छन्।
प्रचण्ड सरकारको दोस्रो फन्को
प्रतिनिधिसभा बैठकमा सोमबार दाहालले राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका हुन्। पहिलोपटक उनले २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला २ सय ६८ जनाको मत पाएका थिए।
मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली
कहिलेकाहिँ संविधानमा मृत्युदण्ड हुनुपर्यो भनेर आवेशमा कसैले माग राखेको भएपनि त्यसलाई व्यवस्था गर्न नहुने ओलीको भनाई छ।
ओलीले भने, ‘सत्ताधारी गठबन्धनले एउटा वडा अध्यक्ष जित्नका लागि मान्छे मार्छ’
ओलीले मानव अधिकारको विषयमा बोल्लान भन्ने डरले परराष्ट्र मन्त्रीलाई जेनेभा जान रोकेको आरोप लगाए।
भीम रावलको प्रश्न : सरकार जनताको होइन ?
रावलले भने ,‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैंची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?!’