अमेरिकामा बाढी : मृत्यु हुनेको संख्या ८१ पुग्यो, ४१ जना बेपत्ता
काठमाडौं : अमेरिकी राज्य टेक्सासमा बाढीमा हालसम्म ८१ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भए…
अमेरिकामा बाढीका कारण १३ जनाको मृत्यु
काठमाडौं : अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको मृत्यु भएको छ। प्रशासनले बाढीका कारण २० …
अमेरिकामा गोलीबारी हुँदा चार जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं : अमेरिकाको शिकागोस्थित एक नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भ…
अमेरिकामा गोली हानी दुई जनाको हत्या
काठमाडौं : अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ…
इरानमाथि अमेरिकी आक्रमण : अहिलेसम्म के भयो, कसले के भने ?
काठमाडौं : आइतबार बिहान डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फह…
अमेरिकाले फेरि विदेशी विद्यार्थीलाई भिसा दिने
काठमाडौं : अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुन…
कर्फ्यू हटाइएपछि लस एन्जलसको अवस्था कस्तो छ ?
काठमाडौं : बुधबार कर्फ्यू हटाइएपछि अमेरिकाको लस एन्जलसमा शान्ति छाएको छ। तर अन्य शहरहरूमा अझै …
अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन
काठमाडौं : अमेरिकामा आप्रवासन छापा मार्ने विषयमा हिंसात्मक प्रदर्शन भएपछि थप १० अमेरिकी सहर र …
अमेरिकाको विमानस्थलमा हतकडी लगाएर राखिएका भारतीय नागरिकको घटना के हो ?
एजेन्सी : अमेरिकाको नेवार्क विमानस्थलमा एक भारतीय पुरूषलाई हतकडी लगाएर भुइँमा लडाएको भ…
अमेरिकाको लस एन्जलसमा तनाव
काठमाडौं : अमेरिकी अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूमाथि गरेको छापा मार्ने विरोधमा क्यालिफोर्…
निष्काशित नेपालीलाई लिएर अमेरिकी चार्टड जहाज काठमाडौं आउँदै
विशेष चार्टड जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले अन्नपूर्णलाई दिएको छ।
अमेरिकाले स्टिल र आल्मुनियममा ५० प्रतिशतसम्म कर बढायो
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा ५० प्रतिशतसम्म…
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
काठमाडौं : अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको ह्वाइट हाउसले शनिबार पुष्टि गरेको…
अमेरिकामा २५ करोड मौरी भागेपछि चेतावनी जारी
काठमाडौं : अमेरिकाको वासिङ्टन राज्यमा शुक्रबार एक ट्रक दुर्घटनाग्रस्त भएपछि करिब २५ करोड मौरीहरू…
हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको निर्णय अदालतले रोक्यो
वासिङटन डिसी : अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी प्रवेशमा राष्ट्रपति ट्रम्प प्रशास…
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको निर्णय
वासिङटन डिसी : अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्न…
ट्रम्प प्रभाव, विश्वमाथि दबाब
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको सक्रियता विश्व राजनीतिमा बढेको छ। ‘अमेरिक…
ह्वाइट हाउसमा मिडियाको अगाडि ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच चर्को बहस
वासिङटन डिसी : बुधबार ह्वाइट हाउसमा मिडियाको अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्…
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
काठमाडौं : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्…