रवि लामिछानेले भने - एकपटक संसदमा बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

काठमाडौं : उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभा बैठकमा एकपटक बोल्न पाउनुपर्ने बताएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण…

गृहमन्त्रीले रोस्टममा आएर बोल्न पाउनुहुन्छ, बोल्नुस् : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले र…

प्रचण्ड-ओलीसँगको छलफलपछि रविले भने - आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संस…

संसद्को गतिरोधको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दलहरुको बैठक आज बस्ने भएको छ। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र…

गगन–रवि सम्बन्ध : पहिला घनिष्ठ, अहिले रुष्ट

दुवैको पृष्ठभूमि समान छ, सञ्चारकर्म । औपचारिक शिक्षामा गगन अगाडि छन्, रवि पछाडि । सत्ता दाउपेचमा रवि अगाडि छन्, गगन पछाडि । पार्टीभित्र पनि रविको वर्चस्व छ, गगन आफ्नो पार्टीमा अल्पमतमा छन् ।

कांग्रेसको बटमलाइन : सहकारी ठगीमा संलग्न लामिछानेमाथि छानबिन हुनैपर्छ

काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृह…

रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आज बस्ने संसद बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न…

सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

पोखरा : सूर्यदर्शन सहकारी संस्थामा सदस्य नै नरहेका रवि लामिछानेले यो सहकारीबाट १ करोड रु…

सुप्रिमका बचतकर्ताको बिजोग, लामिछाने पन्छिएको पन्छियै

बुटवल : नेता, कर्मचारी र सरकारकै सेटिङबाट चलेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थ…

रास्वपाका मन्त्रीहरू गोजीमै राजीनामा बोकेर हिंड्छन्, काम गर्न नसकेको दिन सरकार छाड्छौं : रवि लामिछाने

चुलाचुली (इलाम) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काम गर्न नसकेको दि…

रास्वपालाई सिध्याउने षड्यन्त्र भयो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिध्याउने षड्…

गृहमन्त्रीज्यूको लड्डु... !

सानीकान्छीले खसी पाल्न सहकारीबाट ऋण लिएकी छ । छोरोले १२ पछि ऋण तिर्ला भनेको अब बिजोग हुने भयो ।

दाहाल र ओलीसँगको छलफलपछि गृहमन्त्रीले भने- सत्ता समीकरणमा कुनै समस्या छैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच पछिल्…

गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग छोड्दैनौं : कांग्रेस

सरकारले आइतबार रातिबाट लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेको छ।

प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : प्रतिनिधि सभाको बैठक अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बा…

कांग्रेसले सदन निरन्तर अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौं : नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सरकारले …

उद्योगी-व्यापारीलाई प्रहरी प्रशासनले दुःख दिए कारबाही गर्छौं : गृहमन्त्री लामिछाने

वीरगन्ज : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावट पूर्णरूपमा नियन्त्रण गरी मुलुकको र…

संसद् नै बन्धक नहोस्

संसद्लाई नै अवरुद्ध गरेर लोकतान्त्रिक अभ्यासलाई निषेध गर्न खोज्नु कुनै पनि मानेमा सही मान्न सकिन्न। संसद् छलफलको थलो हो, त्यहीं छलफल गरेर सत्ता र प्रतिपक्षले आजकोनिकास निकाल्न सक्नुपर्छ।

प्रतिनिधिसभा बैठक अगाडि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भ…

निर्वाचनको मिति कानुनमै उल्लेख हुनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्म…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.