छाउगोठमै महिला
छाउपडी गोठमा बसेकी अछाम रिडीकोट ३ की १५ वर्षीया शर्मिला भुलको ३ पुस ०६९ को राति सुतेकै ठाउँ…
नेपाली पत्रकारकाे ‘अमेरिकी सपना’
म बोस्टन उत्रिएको साँझ अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम टेलिभिजन बहस हुँदै थियो । दिनभरिको …
अहा, गगन
कुनै बेला गायक बच्चुकैलाशले एउटा सुमधुर गीत गाएका थिए, ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र…
घरबेटी भर्सेस डेरावाला
रौतहटका मनु गुप्ता एक वर्ष अघिसम्म लगनखेलस्थित सटरमा मिठाइ पसल चलाउ“थे । नाम थियो, &lsq…
‘शताब्दी पुरुष’को सौर्य
वैशाख १९७७ मा पिता शंकरदास र माता राजकुमारीका पहिलो सन्तानका रूपमा ललितपुरको बखुम्बहालमा जन्…
औचित्यको प्रश्न
शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले २४ कात्तिकमा काभ्रेको व्यापारिक सहर बनेपा पुगेर पु…
दोहोरो सुविधामा प्रशिक्षक
घरेलु फुटबलमा विराटकृष्ण श्रेष्ठ निर्विवाद सफल प्रशिक्षक हुन् । ०६३ देखि नेपाल प्रहरी क्लब सम्हालेक…
सिनेमाकी ‘परी’
प्रेक्षा बज्राचार्यले ‘जात्रा’ सिनेमाबाट नायिकाको रूपमा ‘डेब्यु’ गरेकी …
बढ्दै चिनियाँ पर्यटक
हालैको एक दिन दरबारमार्गस्थित ‘याक एन्ड यती’ होटेलमा एउटा चिनियाँ पर्यटक समूह एकद…
वैध कारोबारको सम्भावना
इँटा उत्पादक संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार व्यवशायीको तारन्तार फोनका कारण हैरान छन् । इँटा…
‘रङले नै भन्छ– यहाँ पोतिन्छु’
किरण मानन्धर नेपाल–भारत सांस्कृतिक केन्द्रमा भइरहेको भारतका वरिष्ठ चित्रकार रामचन्द्र शुक्लक…
श्रीमान पर्खिरहेका श्रीमती
‘म सधवा हुँ कि विधवा ? मेरो दिमागमा हरेकपल प्रश्न खेलिरहन्छ । जवाफ खोज्दै हिंडेको १२ वर्…
खोज आत्मसम्मानको
तस्बिरमा एक कुचिकार टिनको डब्बामा दिइएको चिया समाइरहेका छन् । क्याप्सनमा उल्लेख छ, ‘फर्पिङ…
शान्तिको श्वास फेर्दै
धवाङकी तुला वलीलाई अब ‘युद्ध’ सम्झनु छैन । ‘ती दिन सम्झि“दा शरीरमा क…
लडाकु खर्चमा खर्बको खेलो
जतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय राष्ट्रपति कार्यालयमा वार्ता गर्दै थिए, त्यही समय पारेर …
अहा. . . कालो !
इन्द्रेणीमलाई इन्द्रेणी एकदमै अधुरो लाग्छअपुरो लाग्छ खोक्रो लाग्छ खल्लो लाग्छ लाग्छ फिका–फिका …
शान्ति सम्झौतापछि किन अशान्त भयो मधेश
२०६३ मंसिर ५ गते विद्रोही माओवादीलाई औपचारिक रूपमा शान्ति प्रक्रियामा ल्याउँदै गर्दा तराई&ndash…
सुन्दरताको खोजीमा कविता
नवीन प्राचीन, युवा कवि
फुटकर कविता लेख्नु र किताब निकाल्नुले एउटा कविलाई कत्तिको फरक पार्दो र…