ताप्लेजुङ गोल्डकप, पथरी अन्तिम चारमा
ताप्लेजुङ : पथरी–११ फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भए…
साथीको हत्या, दुई पक्राउ
मृतक दोलखा मेलुङ गाउँपालिक–१ स्थायी घर भएर हाल काठमाडौं बस्ने २८ वर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भएको इलाका प्रहरी बनेपाका डीएसपी रेशम बोहराले जानकारी दिए। ‘शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन।
प्रहरीको रेडिमेड जवाफ ‘अनुसन्धान जारी छ’
राजविराज : हरेक घटनाको प्रश्नमा प्रहरीको एउटै जवाफ हुन्छ ‘अनुसन्धान’ चलिरहेको छ। स…
नुवाकोट सदरमुकामै छैन पानी
दक्षिण एसियाकै नमुना खानेपानी आयोजना बिदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फँलाखु खोला मुहानको मुख्य पाइप खोलामा आएको बाढीले बगाउँदा सदरमुकाममा पिउने पानीको समस्या भएको हो। यसबाट चार हजार बढी घरमा पिउने पानीको समस्या भएको छ।
चार आयोजना एकैसाथ उद्घाटन
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चारवटा योजनाको एकैसाथ…
बाँसको घर, ‘पक्की’बराबर
उदयपुर : धेरैलाई बाँसको उपयोगिताबारे थाहा छैन। सामान्य बार बेरा गर्ने, टाटी बुन्ने, घरको छान…
पार्टी सुधार्न घरघरमा माओवादी
काठमाडौंं : नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि गाउँगाउँमा ‘जनता…
बाली जोगाउनै मुस्किल
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका मगबहादुर सिंह बाँदर धपाउन दिनभर बार…
सुदूरपश्चिममा २० दिनदेखि पुगेन खाद्यान्न र तरकारी
धनगढी : दसैंको मुखमै आएर कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मच…
३८ वर्षमा विमानस्थल बन्यो, जहाज कहिले ?
कालीकोटको सुनथराली विमानस्थलमा भदौ १३ गते परीक्षण उडान हुने र प्रधानमन्त्रीले विमानस्थलको उद्घाटन गर्ने खबर आयो। स्थानीयहरू निकै उत्साहित भए। जहाज चढ्ने सपना पूरा हुने भयो भन्दै एकआपसमा खुसी साटे। तर, एकाएक कार्यक्रम स्थगित भएको खबर आयो। एकै छिनअघि खुसी देखिएका अनुहार क्षणभरणमै मलिन भए। ३८ वर्षपछि पनि उनीहरूको जहाज चढ्ने सपना अधुरै भयो।
चरीकोटमा भव्य गाईजात्रा
दोलखा : हिमाली जिल्ला दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा भने भव्य रूपमा गाईजात्रा पर्व मनाइएको…
१० निर्माण व्यवसायीको सम्झौता रद्द गरिँदै
तानसेन : निर्माण व्यवसायीले १० वर्ष हुँदा पनि योजनाका काम पूरा नगरी अलपत्र छाडेपछि &nbs…
नौमुरे जलविद्युत्को ८३% रकम फ्रिज
सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा नगरपालिका– ८, सातमाराको ‘नौमुरे’ बह…
अनुगमन परम्परागत, भान्सा महँगियो
काठमाडौं : ‘एक वर्षको बीचमा ३ गुणाले जिराको मूल्य बढेको छ। एक वर्षअघि प्रतिकिलोग्राम साढ…
प्रशासनको निर्णय नमान्दा अभद्र व्यवहारमा मुद्दा
काठमाडौं : जिल्ला प्रशासन कार्यालय रौतहटलाई लेनदेन निवेदनमा मिलापत्र गराउँदा ऋणीसँग घुस …
मुस्ताङमा फल्यो स्याउ, तर टिप्न नपाइने
स्याउको गुणस्तरलाई कायम राख्न असोज महिना सुरु भएपछि मात्र स्याउ टिप्न जिल्ला समन्वय समितिको निर्णय
सप्तरीका पालिका प्रमुख निलम्बन नै निलम्बन
यो भ्रष्टाचारको घटना आर्थिक वर्ष २०७७-०७८ सालमै भएको हो। यसअघिको निर्वाचनमा पनि नगर प्रमुखमा यादव नै निर्वाचित भएका थिए। सप्तरीको १८ पालिकामध्ये अन्य सबै पालिकाका प्रमुख र अध्यक्ष पराजित भएकोमा यादव मात्र दोहोरिएर निर्वाचित भएका थिए।
विस्तृत शान्ति सम्झौताको १७ वर्ष, न न्याय, न परिपूरण
काठमाडौं : विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदासमेत द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको …
‘दिवस आउँछ, खाटो परेको घाउ बल्झाउँछ’
स्याङ्जा/गुलरिया : ‘बर्सेनि आउने अन्तर्राष्ट्रिय बेपत्ता दिवसले म र परिवारको मन छियाछिया बन…