त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।  बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटना…

काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध खोप अभियान

काठमाडौं : आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चाल…

प्री ओपन सेसनमा नेप्से परिसूचक ९.७९ अंकले बढ्यो

काठमाडौं: प्री ओपन सेसनमा नेप्से परिसूचक ९.७९ अंकले बढेर २५७३.२३ विन्दुमा पुगेको छ। यो …

नकारात्मक परिघटनाले पार्टीलाई जनतामा जाने अवसर प्राप्त भयो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाडेपछि …

हिमालमै पिउने पानीको अभाव : मिनिरल वाटरले प्यास मेट्दै

डोल्पा : पानीको प्रमुख श्रोत हिमालमै पिउने पानीको अभाव हुन थालेको छ। हिँउदमा बाढी पहिरो र बर्…

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनाराण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छ…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बिहीबार बोलाएको छ…

कर्णालीका स्थानीय तहमा ‘एकीकृत सेवा’

रुकुमपश्चिम : रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ निवासी कोशिला वली धानको बोट नै लिएर…

जलवायु प्रदूषणको चपेटामा विश्व

दिवाकर उप्रेती । भेनेजुयलाले गुमाए जस्तै नेपालको पनि हिमनदी विलिन हुन सक्ने संकट छ। इसिमो…

बङ्गलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन :  १७४ जनाको मृत्यु, २५ सय गिरफ्तार

ढाका : रोजगारीमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा अशान्ति फैलिएपछि बङ्गलादे…

गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म

नुवाकोट : नुवाकोटको मानेगाउँमा जन्मिएका बहादुरसिंह लामा तामाङ मुख्यमन्त्री भएका छन्। एमालेको स…

गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण बनेर उभिन छाडे

गोरखा : ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको साल…

प्रतिस्पर्धाबाट माछापुच्छ्रेका ३८ विद्यालयमा  प्रधानाध्यापक छानिंदै

कास्की : माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गर…

साउनमा सेयरको हरियाली, नेप्से २८ महिनाकै उच्च

अधिक तरलता, घट्दो ब्याजदर, सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीमा आउनु, बियरिस बजार चक्रको समय ३ वर्ष पुग्नुले पनि सेयर बजारले उचाइ लिँदै गएको विज्ञहरू बताउँछन्।

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्लीद्वारा राजीनामा, बाइडेनले अर्को निर्देशक चयन गर्ने

वासिङटन डिसी : अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी…

भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न हजार करोड कोषको घोषणा

नयाँ दिल्ली : चन्द्रयान–३ मिसनको सफल समापनपछि वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलबार अन्तरि…

राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शिताको अखडा बन्यो अस्पताल

जनकपुरधाम : प्रत्येक दिन ५ सयदेखि ७ सयसम्म बिरामीको उपचार हुने जनकपुरधामस्थित नेपाल रेडक्…

आज यी स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौं : आज कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्य…

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज…

इथियोपियामा पहिरो, मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.