एपीवानमा महिला विश्वकप

एपीवान विश्वभर २० मिलियन र इन्टरनेटमा तीन मिलियनभन्दा बढी दर्शक भएको नेपालकै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित छ। नेपालमा खेलकुद प्रतियोगिताको प्रशारणमा एपीवान अग्रणी मानिन्छ।

स्याङ्जामा पिउने पानीमा भेटिए कोलीफर्म

जिल्ला स्वास्थ्य कार्यालयले स्याङ्जाका ११ वटै पालिकाका केही मूलमुहान, टंकी, धारा र घरमा भएका खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने कोलीफर्मका मात्रा भेटिएको प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्।

मटिहानीमा झन्डा फरर

३०५ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीले देशविदेशलाई संस्कृत शिक्षाको ज्योति फ…

कांग्रेस अर्घाखाँचीले १९ गते पालिका सम्मेलन गर्ने

सन्धिखर्क : नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा साउन १९ गते प्रथम पालिका सम्मेल…

मुस्ताङमा यार्साबाट १४ लाख ३४ हजार राजश्व संकलन

यो वर्ष मुस्ताङका ४ वटा लेंकका (सीएएमसी)ले यार्सा संकलकबाट लेंकमा जानलाई प्रवेश अनुमती वापतको शुल्क वापत १३ लाख ३० हजार संकलन गरेका छन्।

दैलेखमा माओवादीको नाममा चन्दा उठाउने पक्राउ

दैलेख : दैलेखमा माओवादीको नाममा चन्दा उठाउन खोजेको आरोपमा दुई युवा पक्राउ गरेका छन् । जिल्लाक…

ठिमुरा–देवघाट पुल निर्माण ९ वर्षमा सम्पन्न हुँदै

विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए।

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

डा सिके राउतले नेतृत्व गरेका सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।

रुकुमपूर्वमा पनि डेङ्गु

उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए। डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए।

तस्करी नियन्त्रण गर्न तीन जिल्लामा थप प्रहरी परिचालन

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको तीन जिल्लामा एक सय १० जना प्रहरी थपेको जनाएको छ।  खुल्ला  सीमाका कारण बढेको चोरी तस्करी नियन्त्रण गर्न भारतसँग जोडिएको  सुनसरीमा ५० जना, मोरङमा ३०  र झापामा ३० जना प्रहरी खटाइएको जनाएको छ।

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान साउन २५ गतेदेखि

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले बताए।

बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला

सिमराः बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शि…

सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ विदेशीको मृत्यु, ३ बेपत्ता

सोलुखुम्बु : पर्यटकीय जिल्ला सोलुखुम्बुमा एक आर्थिक वर्षमा झण्डै २ दर्जन विदेशी पर्यटकको ज्यान गएको…

पर्यटकमा भारतका धेरै

काठमाडौं : अंग्रेजी महिनाको सात महिनामा नेपालमा पर्यटकको संख्या ९८ प्रतिशतले सुधार भएको छ। को…

बङ्गलादेशमा डेङ्गुले २५१ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

धरानमा डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ।

तनहुँमा बन्दुकले हानेर श्रीमतीको हत्या

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

युरोयिपन लिग खेल्न इजरायल लागिन् सावित्रा

सावित्राले इजरायलको हापोएल रानानाबाट युरोयिपन लिग खेल्ने छिन्। सावित्रा युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्। इजरायल एसियाली राष्ट्र भए पनि त्यहाँको क्लब युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) मा आबद्ध भएर युरोपियन फुटबल खेल्दै आएको छ।

आज देशका यी प्रदेशमा हुनेछ भारी वर्षा

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.