मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत्

मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत्

काठमाडौं : घरायसी साना उपभोक्तालाई विद्युत महशुलमा छुटको व्यवस्था गरेको छ।आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।

'मासिक १० युनिटसम्म खपत गर्नेलाई निशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइनेछ, 'उनले भने।

खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरेको छ। यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडाउनअवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.