अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्ष
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाकाे कार्यकाल दुई वर्षको हुने भएको छ । गोलाप्रथाबाट उनको कार्यकाल दुई वर्षको हुने टुंगो लागेको हो । खतिवडा तत्कालीन नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।