गोरखामा एनसेल टावरमा आगजनी, एक करोड क्षति

गोरखामा एनसेल टावरमा आगजनी, एक करोड क्षति

गोरखा : गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।

आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ। जिल्ल प्रहरी कार्यलय गोरखाका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाका एस् पि भोला रावलले बताएका छन्। 

आगजनीको जिम्मा कसैले नलिए पनि विप्लव समूहले आगजनी गरेको आश‌ंका प्रहरीले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.