मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा : तिनाउ गाउँपालिका ३ श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना भएको हुँदा एकको मृत्यु भएको छ। बिहीबार खानीबाट श्रीडाडाँतर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा  मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।दुर्घटनामा घाइते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.