त्रिवि उपकुलपतिमा भगवान कोइरालासहित तीनजना सिफारिस

त्रिवि उपकुलपतिमा भगवान कोइरालासहित तीनजना सिफारिस

काठमाडौं : शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सर्च कमिटीको वैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीरामणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार दोस्रो नम्बरमा प्राध्यापक डा.धर्मकान्त बास्कोटा र तेश्रो नम्बरमा प्राध्यापक डा. चन्द्रमणि पौडलेको नाम सिफारिस गरिएको छ । सर्च कमिटीमा कमल गुरागाइ र डिल्ली शर्मा सदस्य थिए । 

त्रिभुवन विश्वविद्यालयमा तत्कालीन उपकुलपति तीर्थ खनियाको ४ वर्षे पदावधी सकिएपछि भदौ पहिलो साताबाट त्रिविमा उपकुलपति पद रिक्त थियो । 

शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई तीन महिनाका लागि उपकुलपतिको बनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.