गोरखामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा : शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यु भएको छ । 

आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सातबजेतिर सडकबाट पल्टिएर भएको दुर्घटनामा करिब ३५ वर्षीय तोपनारायण श्रेष्ठको मृत्य भएको घटनास्थलका प्रत्यक्षदर्शी सुवास अर्यालले जानकारी दिए ।

अन्य चारजना सामान्य घाइते भएको उनले बताए । घटनास्थलमा प्रहरी पुगिसकेको र मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरी एसपी सुरेन्द्र गुरुङले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.