१८,६६१ मतगणना

डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ  : तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवातदेखिनै निरन्तर अग्रता लिएका छन्। 

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ। 

पछिल्लो गणना मत अनुसार स्वर्णिमले १०,२५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराईले ५,००३ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले २,७९७ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।

१३ वडाको मतगणना सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.