प्री ओपन सेसनमा नेप्से परिसूचक ३.३३ अंकले बढ्यो
![प्री ओपन सेसनमा नेप्से परिसूचक ३.३३ अंकले बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/nepal-stock-exchange-nepse-1_20210207151956_tqaHFR8RVY_pnVm7dOTxF.jpg)
काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३.३३ अंकले बढेर २०९८.५९ विन्दुमा अडिएको छ। यो समयमा ४८ स्क्रिप्सको १ हजार ८१३ कित्ता सेयर १२ लाख २१ हजार ५७३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका २५ वटा स्क्रिप्सको मूल्य बढ्दा २० वटा घट्यो भने ३ वटा मूल्य यो समयमा स्थिर रह्यो। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)