कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जित्यो, पहिले बलिङ गर्ने
पुष १, २०८१ सोमबार ८:४५:१८
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा हुन लागेको समूह चरणको अन्तिम खेलमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।
को-को छन् खेलाडी ?

