नेप्सेको सीइओमा नारदकुमार लुइँटेल नियुक्त
चैत ११, २०८१ सोमबार २१:९:७
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारदकुमार लुइँटेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लुइँटेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।