२६ बुँदे राजनीतिक प्रतिबद्धतासहित संघीय लोकतान्त्रिक मोर्चा घोषणा
चैत २१, २०८१ बिहीबार १६:३३:१३
काठमाडौं : मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। विभिन्न २६ बुँदे राजनीतिक प्रतिबद्धतासहित मोर्चाको घोषणा गरिएको हो। मोर्चामा मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका छन्।



