पावरप्लेमा २ विकेट गुमाउँदै चितवनको खराब सुरुवात

पावरप्लेमा २ विकेट गुमाउँदै चितवनको खराब सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले पावरप्लेमा ४१ रन बनाएको छ। 

मंगलबारको पहिलो खेलमा त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कर्णालीले दिएको १६७ रनको विजयी लक्ष्यि पछ्याएको चितवनले पावरप्लेमा २ विकेटको क्षतीमा ४१ रन बनाएको हो। 

चितवनले ओपनर डेबिट मलान ६ र वान डाउन आएका देव खनाल २ रनमा पेभेलियन फर्किए। हाल क्रिजमा दीपक बोहरा २५ र रवि बोपारा ६ रनमा खेलिरहेका छन्। 

कर्णालीको लागि युनिश विक्रम सिंह ठकुरीले पहिलो विकेट लिए। दोस्रो विकेट देव खनाल २ रनमा रनआउट भएका थिए। उनलाई युनिसले नै रनआउट गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.