एडम रोसिङ्टनले बनाए अर्धशतक

एडम रोसिङ्टनले बनाए अर्धशतक

काठमाडौं : पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङ्टले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले लिग चरणको आफ्नो अन्तिम खेलमा ३७ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। 

उनले एनपीएलकाे दोस्रो संस्करणमा दोस्रो अर्धशतक र १ शतक प्रहार गरेका छन्। उनले कर्णाली याक्सविरुद्ध शतकीय पारी खेलेका थिए। 

लुम्बिनी लायन्सविरुद्ध उनले ८१ रनको पारी खेलेका थिए। 

उनले ११.१ ओभरमा अर्जुन कुमालसँग पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेलिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.