सुरेन्द्र काफ्ले

सुरेन्द्र काफ्ले

Total Post: 1857

फागुन १२, २०७९ शुक्रबार

किन आयो नेकपा ब्युँताउने प्रस्ताव ?

शक्तिमा रहन गठबन्धन बनाउने र भत्काउने क्रम चलेको छ नै, यसै समय नेकपा ब्युँताउने विषयले पनि प्राथमिकता पाएको छ।
फागुन १२, २०७९ शुक्रबार

७२ वर्षमा २७ वर्षे जोस

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली ७२ वर्ष टेकेका छन्। यो उमेरमा पनि राजनीतिक जोस २७ वर्षे…
फागुन ११, २०७९ बिहीबार

राष्ट्रपतिमा आश्वासन बाँड्दै प्रचण्ड

राष्ट्रपति बनाउने प्रधानमन्त्रीले होइन। संघ र प्रदेशका सांसदहरू यसका मतदाता हुन्। यो गठबन्धन बन्दाको सम्झौताअनुसार राष्ट्रपति एमालेको भागमा परेको छ। त्यस अर्थमा प्रधानमन्त्री दाहाल एक मतदाता मात्र हुन्। तर, उनी यसका सर्वेसर्वा निर्णायक बन्दै आफ्नो दल, अन्य दल र स्वतन्त्र व्यक्तिहरू समेतलाई आश्वासन बाँड्दै हिँडेका छन्।
फागुन १०, २०७९ बुधबार

संकटमा प्रचण्ड

पछिल्लो राजनीतिक परिदृश्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये को ‘पछारिने’ भन्ने अनुमान गर्न गाह्रो छ। एकले अर्कोलाई बोकेर तेस्रोलाई माथ दिने रणनीतिमा तीनै जना देखिएका छन्। एमालेसँगको गठबन्धन कायम राख्ने कि कांग्रेससँग मितेरी गाँसेर पुरानो गठबन्धन बिउत्याउने ? यो निर्णय लिन प्रचण्डले सकिरहेका छैनन्।
फागुन ९, २०७९ मंगलबार

नेपाललाई राष्ट्रपतिमा ओलीको प्रस्ताव

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ।

फागुन ८, २०७९ सोमबार

कुन दलबाट को–को छन् राष्ट्रपतिका दाबेदार ?

राष्ट्रपतिका लागि दलहरूबीच दृश्य/अदृश्य रूपमा समीकरण बनाउने र भत्काउने खेल चलिरहेका छन्।

फागुन ७, २०७९ आइतबार

प्रजातन्त्र आएपछि ५ वर्ष टिकेनन् कुनै पनि सरकार

काठमाडौं : २००७ सालपछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेका छैनन्। २००७ सालमा प्रजातन्त्र आए…
फागुन ६, २०७९ शनिबार

एमालेको ‘मिसन ग्रासरुट’अभियान : को-कहाँ खटिए ? (सूचीसहित)

यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ।

फागुन ५, २०७९ शुक्रबार

टेलिकममा समस्यै समस्या

बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो।

फागुन ३, २०७९ बुधबार

टेलिकमको बिलिङ प्रणालीमै खराबी

टेलिकमका सेवा गत माघ ३ गते मंगलबार दिउँसो एक घण्टा ४५  मिनेट अवरुद्ध हुँदा संस्थालाई ठूलो क्षति पुगेको थियो। टेलिकमलाई मात्रै आधा करोडभन्दा बढीको क्षति पुगेको छ।

फागुन २, २०७९ मंगलबार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आजबाट, चुनावमा गुट र प्यानल निषेध

२०७२ पछि अनेरास्ववियुको महाधिवेशन भएको थिएन।

माघ २९, २०७९ आइतबार

भ्रष्टाचार नियन्त्रण ‘अझै चुनौतीपूर्ण’

 प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार रोकथाममा सरकार निर्मम भएर लाग्ने बताएका छन्। मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन अपरिहार्य रहेको उनको भनाइ छ ।

माघ २८, २०७९ शनिबार

अख्तियारमा ६ महिनामा ९ हजार उजुरी

सर्वोच्च अदालतले ‘स्टिंग अपरेसन’सम्बन्धी व्यवस्था खारेज गरेपछि घुस लेनदेनका मुद्दा घटेका छन्। 

माघ २३, २०७९ सोमबार

रेडक्रसको बेथितिमा आईएफआरसीको साथ

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी विवादमा छ। ५ वर्षदेखि नवीकरणसमेत हुन नसकेको रेडक्रसको …
माघ २१, २०७९ शनिबार

क्लबको जग्गा व्यक्तिको नाममा

काठमाडौं : पर्साको बेल्वास्थित युवा स्पोर्ट्स क्लबको नाममा रहेको १ कठ्ठा ५ धुर  जग्गा व्यक्तिको…
माघ २०, २०७९ शुक्रबार

राष्ट्रपतीय राजनीतिमा धोकै धोकाका खेल

काठमाडौं : २०६२/६३ को जनआन्दोलनपछि नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो। नयाँ व्यवस्थास…
माघ १९, २०७९ बिहीबार

४ महिनामा भित्रिए २३ लाख अवैध मोबाइल

काठमाडौं : कर छलि गरी हुने मोबाइलको कारोबार रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ भदौ ३० मा…
माघ १८, २०७९ बुधबार

जहिले पनि भ्रष्टाचारकै दलदलमा देश

काठमाडौं : सरकार फेरिनासाथ एउटा नारा सुनिन्छ, ‘भ्रष्टाचारमा शून्य सहनशीलता।’ तर, वास्तविकता ठी…
माघ १४, २०७९ शनिबार

‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग

काठमाडौं : कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपो…
माघ १०, २०७९ मंगलबार

बीपीका उपकुलपतिविरुद्ध मुद्दा

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध म…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.