सीआईबीले खोल्यो ललिता प्रकरणको फाइल : ७ पक्राउ, ४ सय दोषी
काठमाडौं : भ्रष्टाचारको अर्को चर्चित काण्ड हो– ललिता निवास जग्गा हिनामिना। ललिता निव…
धरमर गठबन्धन
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक छन्।
मेकानिकल इन्जिनियर हुँदा अकुत आर्जन
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवले अकुत सम्पत्ति…
सत्तापक्षलाई नै मन परेन बजेट, होला त संशोधन ?
काठमाडौं : सत्तासीन एकीकृत समाजवादीले ‘यथास्थिति’मा बजेट पारित हुन नदिने औपचारि…
चूडामणिसहित तीन जनालाई ९ वर्ष जेल, ६ अर्ब बिगो
अख्तियारले आयोगका पदाधिकारीले क्षेत्राधिकार मिचेर कर मिनाहा गरेको, समयावधि नाघेका फाइल हेरेको, नक्कली भ्याट बिल जोडिएका करसमेत मिहाना गरेको, माग नै नगरेको विषयमा पनि कर छुट दिएको दाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो।
अकुत सम्पत्ति आर्जन गर्ने दम्पतीविरुद्ध मुद्दा
काठमाडौं : जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकरप्रसाद रा…
नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा
काठमाडौं : चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घट…
आज ‘समाजवादी मोर्चा’ घोषणा हुने, उपेन्द्रको अनिच्छाले बाबुराम बाहिर
काठमाडौं : सत्तारुढ तीन दलले समाजवादी मोर्चा बनाउने भएका छन्। नेकपा माओवादी केन्द्र, नेकप…
हिमाल र पहाडका जनसंख्या ओरालो लाग्दै
काठमाडौं : हिमाल र पहाडका जिल्लामा खेती योग्य जमिन बाँझो भेटिन्छ भने घरहरू सुनसान। बिक्र…
सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी
काठमाडौं : मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्…
माओवादी जग्गा हडप्ने, बजेट कपास समिति हटाउने
बाँके, बर्दिया र दाङ जिल्लामा उत्पादन हुने कपास खेतीलाई मध्यनजर राख्दै २०३९ सालमा कपास विकास समिति स्थापना भयो। तर, तत्कालीन सशस्त्र द्वन्द्वका समयमा यसको धेरै जग्गा माओवादीले कब्जा गर्यो। हालसम्म पनि बर्दियाको कुम्मर, कालिका, धवार, महमदपुरमा रहेको ५५० हेक्टर कब्जाकै अवस्थामा छ। यसै मौकामा आर्थिक वर्ष २०८०/८१ को बजेटसँगै सरकारले समिति नै खारेज गर्यो। विज्ञ भन्छन्, ‘कब्जामा रहेको जग्गा वितरणका लागि यो चालेको कदम हुन सक्छ, यसले मुलुकको हित गर्दैन।’
कहिले खुल्ला यी काण्डका गाँठो ?
चर्चित रहेका कतिपय काण्ड छानबिनको नाममा राज्य सत्ताकै दुरुपयोग गरेर ढाकछोप गरिएका छन्। कतिपय छानबिन हुँदाहुँदै बीचैमा रोकिएका छन्। राजनीतिक हस्तक्षेपका कारण अख्तियारमा रोकिएका मुद्दा धेरै छन्।
१४२ जातजाति, १२४ मातृभाषा
यो जनगणनाअनुसार १० वटा धर्म कायम भएको छ। जसमा सबैभन्दा बढी हिन्दु ८१.१९ प्रतिशत छन् भने बौद्ध ८.२१ प्रतिशत, स्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत, क्रिश्चियन १.७६ प्रतिशत छन्।
आउँदा–आउँदै राष्ट्रपति ‘निरीह’
तत्कालीन राजा वीरेन्द्र शाहले पनि २०५७ सालमा यस्तै विधेयकमा सर्वोच्च अदालतमा राय माग गरेका थिए। राष्ट्रियतामा गम्भीर खतरा पैदा हुने भएकाले वीरेन्द्रले पनि विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानमा सर्वोच्चमा राय लिने प्रावधान नभएकाले राष्ट्रपतिले संसद्मै फिर्ता पठाएकी थिइन्।
रेशम चौधरीलाई आममाफीमा कानुनको अपव्याख्या
काठमाडौं : उच्च अदालत दिपायलले टीकापुर घटनालाई ‘अकल्पनीय, दुःखदायी एवम क्रुर आपरा…
रेशमको आममाफी : गणतन्त्रको चरम दुरुपयोग
काठमाडौं/धनगढी/टीकापुर : तीनवटा अदालतले जन्मकैदको सजाय दिएका रेशमलाल चौधरी सरकारको सि…
‘मदन–आश्रित मृत्युको रहस्य समयक्रममा खोजी हुनेछ’
काठमाडौं : नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्र…
किन भ्रष्टीकरण भयो राजनीति ?
काठमाडौं : नेपालको राजनीति नै भ्रष्टाचार गर्ने थलो बनेको छ। पछिल्ला ठूला भ्रष्टाचार प्रकरणमा जोड…
नेताका परिवार कसरी बन्छन् बिचौलिया ?
पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्।
किन बाक्लियो शीर्ष नेताको दौडधुप ?
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन मन्त्री र सरकारका सचिव नै पक्राउ परेपछि…