नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

Total Post: 505

असोज १५, २०७५ सोमबार

उभ्याइयो भेडीखर्के साइँलाको शालिक

लमजुङ : नागरिकद्धारा ठाडोभाका शिरोमणि उपाधी पाएका लोक गायक भेँडीखर्के साइँलाको शालिक अ…
असोज १५, २०७५ सोमबार

पर्यटकीय स्थल बन्यो राइनासकोट

बेसीसहर : मनास्लुदेखि अन्नपूर्ण हिमशृंखलासम्म। वरिपरि ससाना थुम्का। फेदीमा पूर्वबाट पश्चिम&…
असोज १२, २०७५ शुक्रबार

मस्र्याङ्दी गाउँपालिका छुवाछूत मुक्त हुँदै

बेसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका बनाउन सा…
असोज १०, २०७५ बुधबार

लमजुङका पहिरो पीडितलाई हाइड्रोको सहयोग

बेसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिकामा दुईसाता अघि गएको बाढीपहिरो पीडितलाई चिनियाँ तथा न…
असोज १०, २०७५ बुधबार

मर्स्याङ्दीले तातोपानी कुण्ड बगाउँदा नुहाउनेलाई समस्या

बेसीसहर : मस्र्याङ्दीको तीरमा भुलभुल उम्लिने पानी। तीरमै जोडेर बनाइएको थियो कुण्ड। मस्र्याङ्दी गा…
असोज ९, २०७५ मंगलबार

कर्मचारी कामविहीन

बेंसीसहर : सिँचाइ विकास डिभिजन र जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन १३ लाई एउटैमा गाभेर प्…
असोज ८, २०७५ सोमबार

पहिरोले पदमार्ग बिग्रिएपछि पर्यटक घटे

बेसीसहर : अघिल्लो वर्ष यही सिजनमा अन्नपूर्ण पदमार्गमा पर्यटक भरिभराउ थिए। अहिले सिजन सुरु भएपनि…
असोज ७, २०७५ आइतबार

हर्क गुरुङको जन्मथलोमा विश्वविद्यालय खोल्न पहल

लमजुङ : गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा…
असोज ४, २०७५ बिहीबार

खाने तेलमा अखाद्य लेदो

बेसीसहर : सदरमुकाम बेसीसहरमा खाने तेलमा अखाद्य लेदो पदार्थ भेटिएको छ। जिल्ला प्रशासन कार्यालयल…
असोज २, २०७५ मंगलबार

धान मासेर केराखेती

बेसीसहर : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सुनील सुनारले धान रोप्ने खेतमा व्यावसायिक केराखे…
भदौ २८, २०७५ बिहीबार

लमजुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ अझै बेपत्ता (अपडेट)

बेसीसहर : लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको…
भदौ २८, २०७५ बिहीबार

भुजुङ गाउँबासीले बनाए छुट्टै कानुन

बेसीशहर : देशमा नयाँ संहिता लागू भएको छ। तर यहाँको ग्रामीण पर्यटकीय भुजुङ गाउँबासीले भने छु…
भदौ २८, २०७५ बिहीबार

पहिरोमा दुईको मृत्यु, चार बेपत्ता

 बेंसीसहर : लमजुङमा पहिरोमा परेर बुधबार दुई जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका…
भदौ २०, २०७५ बुधबार

मनाङमा एसियाकै अग्लो झोलुङ्गे पुल

बेसीशहर : हिमाली जिल्ला मनाङको दुई गाउँ जोड्न बनाइएको झोलुङ्गे पुल एसियाकै अग्लो भएको पाइएको …
भदौ २०, २०७५ बुधबार

स्मार्ट भिलेज बन्दै घलेगाउँ

बेसीसहर : सार्क राष्ट्रमा नमुना गाउँको रुपमा चिनिएको घलेगाउँलाई स्मार्ट भिलेज बनाइने भएको छ। प…
भदौ १८, २०७५ सोमबार

पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध

बेसीसहर : लमजुङको बेसीसहर नगरपालिका-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा बेस…
भदौ ११, २०७५ सोमबार

२५ करोड लगानीमा स्याउ फार्म

(भ्राताङ) मनाङ : करोडौंको लगानीमा मनाङमा स्याउ फार्म सञ्चालन गरिएको छ । मनाङको ङिस्याङ गाउँपाल…
भदौ ८, २०७५ शुक्रबार

सदरमुकामक बस्ती बाढीको जोखिममा

बेसीसहर : भेलबाढी बस्तीतिर एकोहोरिएपछि बेसीसहर शेराकुनास्थित मटानढुंगा बस्तीका बासिन्दा जोखिम…
भदौ ७, २०७५ बिहीबार

भूगर्भविदले थाले जल्गेनी पहिरोको अनुसन्धान

बेसीसहर : लमजुङको दोर्दी गाउँपालिका–८, खिन्चोकबेसी गाउँ नजिकै जल्गेनी पाखाबाट बगेको पह…
भदौ ६, २०७५ बुधबार

चियाखेतीले तान्यो पर्यटक

बेसीशहर : गण्डकी प्रदेश क्षेत्रमा नै पहिलो पटक लमजुङको क्व्होँलासोँथरमा सुरु गरिएको चियाखेतीले …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.