त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बदमासीः एउटै प्रकृतिको दुई सूचना, कार्यान्वयन कागजमा

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रकृतिको सूचना दुई पटक प्रकाशन गरेको छ। सूचनामा विद्यार्थीहरूलाई सेवा प्रवाहमा सहज बनाउन…

वडाले ५ वर्षसम्म विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दिने

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० ले ५ वर्षसम्म विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दि…

नामी कलेजको वातावरणसम्बन्धी कार्यक्रम

काठमाडौं : नामी इको क्लबले पृथ्वी महिना विशेषको अवसरमा ‘अर्थ माइन्डेड टक शृखंला’ …

पाठ्यपुस्तक छपाइ सकियो

काठमाडौं : सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा विद्यार्थीले सहज रूपमा …

विद्यार्थी भर्ना अभियान : विद्यार्थी भर्ना गर्नभन्दा टिकाउन कठिन

काठमाडौं : बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भए पनि टिकाउन धेरै चु…

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौंः वैदेशिक शिक्षाका लागि अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनुपर्ने प्रावधान र वैदेश…

परम्परागत शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्छः मन्त्री लामा

हेटौंडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले परम्परागत शैक्षिक प्…

बहुप्राविधिक शिक्षालय निर्माणमा तीव्रता

ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारास्थित रहेको निर्मल लामा बहुप्राव…

१२ कक्षा उत्तीर्ण नगरेका विद्यार्थीलाई एनओसी नदिने सरकारी निर्णयको विरोध

काठमाडौं : सरकारले भाषा, डिप्लोमा र एडभान्स डिप्लोमा कोर्स अध्ययनका लागि विदेशका शैक्षिक संस्थाम…

पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो

धनगढी : यसपालि धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तहको परीक्षा र मूल्यांकन…

त्रिविको वैशाख १० गतेको परीक्षा सर्‍यो

उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए। उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो।

शिक्षाको लाजमर्दो अवस्था

४६ विद्यालयमध्ये १७ वटाको नतिजा निल आएको छ। संस्थागत (बोर्डिङ) विद्यालयको अवस्थामा पनि खासै सुधार देखिएन। एउटा बोर्डिङ त निल आयो।

सुरेल भाषामा अध्यापन सुरु

दोलखा : गौरीशंकर गाउँपालिका-५ मा सुरेल भाषा संरक्षणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।…

आधारभूत तहको परीक्षा : सामुदायिक तर्फ पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो

धनगढी : यसपाली धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तहको परीक्षा र मूल्यांकन…

जानकी गाउँपालिकाले गर्‍यो तीन विद्यालय समायोजन

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी पालिकाका विभिन्न ती…

कक्षा ८ को परीक्षा : धनगढीमा १८ सरकारी स्कुलको नतिजा शून्य, बोर्डिङ पनि नील

धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षामा सरकारी विद्…

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन

महोत्तरी : गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनक…

शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् …

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्य…

ओखलढुंगामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

ओखलढुंगा : ओखलढुंगाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ। विगतका व…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.