अद्‌भुत आदित्य दाहाल

मनोज दाहाल उमेरका हिसाबले साउन ७ गते बल्ल छ वर्ष पूरा हुँदैछन् आदित्य दाहाल। ज्ञान उनको यति अद्भुत लाग्छ, कुनै सिद्धयोगी प्रतीत हुन्छन्। योग दिवसको छेक पारेर उन…

'पब्लिक स्फेयर'मा महिला

नेपोलिएन बोनापार्टले एकपटक भनेका थिए, 'मलाई एउटी असल आमा देऊ म तिमीलाई एउटा असल राष्ट्र दिने…

पहिचान मात्र बदलिएको हो डिस्कोर्स होइन

प्रथम भएको कविताको भावभूमि परिवर्तनको मर्मविपरीत छैन। यसले पहिचान पक्षधरहरूलाई विखण्डनकारी बता…

इजलासमा प्रज्ञाप्रतिष्ठान

नेपाल प्रज्ञाप्रतिष्ठानले २०२२ सालदेखि अविच्छिन्न रूपमा गर्दै आएको राष्ट्रिय कविता महोत्सवको प्रक्रिय…

गोवा एक्सप्रेस

अप्ठ्यारो ठाउँमा सजिलो प्रपोजकवि लेखनाथ छेत्रीलाई गाउँ देखाउन लगेको छु। गाउँ छोडेर नगर बसेको …

अद्‌भूत लोमान्थाङ (फोटो फिचर)

मुस्ताङ गेट चैलेदेखि उपल्लो मुस्ताङ सुरु हुन्छ। लोमान्थाङ जान हिँडेको हामीलाई चैलेबाट त्यहाँ पु…

पृथ्वी तात्दा लिँडेमुसालाई सास्ती

लाङटाङको तीन हजार मिटर अग्ला पहाडहरूमा एक खालको सानो छरितो जन्तु साँझ-बिहान पारिलो घाममा तप…

पुलिसबाट पेन्टिङतिर

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा सुबोध घिमिरे बनेपामा रहेको बागमती अञ्चल प्रहरी कार्यालयको प्…

मधेसको एउटा शालिग्राम

दीपक सापकोटा सौराहाबाट हिँड्दा दिउँसोको २ बजेको छ। पर्यटक ओइरिइरहने ठाउँमा झम्झम् पानी परिरह…

सडकैसडक कर्णाली

नेपालगन्ज हुँदै सुर्खेत पुगेपछि कर्णाली अञ्चलका तीन जिल्ला कालीकोट, जुम्ला वा मुगु जान दुईमध्ये …

अदालतमा सल्लीपिर

नयनराज पाण्डेको नयाँ उपन्यास 'सल्लीपिर' पेमाको जीवनकथा हो। पेमाको जीवनगाथामा बाबु छिरिङ, बाल…

सिन्थियाका यादहरु

'तिमीहरूलाई नेपालमा हार्दिक स्वागत छ।' नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मैले बोलेको दो…

अदालतमा नयनराजको सल्लीपिर

समीक्षा–राम लोहनीनयनराज पाण्डेको नयाँ उपन्यास ‘सल्लीपिर’ पेमाको जीवनकथा हो …

चालक उत्पादन गर्ने रंगशाला

रंगशाला खेलाडी र खेलकुदकै लागि हो, यसमा कुनै दुविधा छैन। रंगशालाको नियमित र कठिन अभ्यासपछि…

म माधुरी दीक्षित बन्न चाहन्नँ

सीमा विश्वाससँग अन्तरर्वार्ता ‘ब्यान्डिट क्विन', ‘वाटर', ‘हजार चौरासीकी माँ'ज…

आत्महत्या व्यक्तिको अधिकार हो भने...

नकुल सिलवालसित मेरो भेट पहिलोचोटि सम्भवतः २०३५÷०४० को मध्य कुनै वर्षतिर भएको थियो।परि…

पत्थरसामु फेरि उभिन्छ कविता

कविता- चन्द्रवीर तुम्बापोयस क्षणपत्थर जमेरटक्क अडिएको छ,नयाँ सालिकमुनि आँधीटक्क-टक्क अडिँदै गएका …

ग्रेट वालबाट दक्षिण हेर्दा

'हाम्री कुनै विशेष धर्म मान्दैनौं, किनभने हामी कम्युनिस्ट हौं। हामी माक्र्स र अध्यक्ष माओका अनुयाय…

सीधै नरकमा पुगेको त्यो लिफ्ट

कथापार लेगर्कभिस्टमिस्टर स्मिथले होटलको भव्य लिफ्ट खोल्यो र भुवादार कोटमा सजिएकी एक आकर्षक प्राणील…

कहिले भत्किएला छाउपडी गोठ ?

समाजतल्लो पेट कटक्क काटेको छ। कम्मर दुखिरहेको छ। रगत बगिरहेको छ। सफा प्याड छैन। धारोमा गएर शर…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.