स्मार्ट लाइसेन्स बनाइदिन्छु भन्दै ठग्ने पक्राउ

बिर्तामोड : यातायात व्यवस्था कार्यालय मेचीबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा …

घाँस काट्दा हात छिन्यो

बिर्तामोड : घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको…

भोजपुरमा एक वृद्धको शव भेटियो

भोजपुर : साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा एक वृद्धको शव भेटिएको छ । षडानन्द नगरपालिका १, …

जेठानीको हत्या आरोपी पक्राउ

भोजपुर : भोजपुरमा महिलाको हत्याका आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टे…

प्रसुति हुन नसक्दा अस्पतालमै आमा–शिशुको मृत्यु

तेह्रथुमः जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसु…

बिर्तामोडमा बेवारिसे शव फेला

बिर्तामोड  ः झापाको बिर्तामोडमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिर्तामोड–७…

प्रदेश १ : प्रदेश र स्थानीय सरकारका पदाधिकारीको पारिश्रमिक तोकियो, कसको कति?

विराटनगर : प्रदेश सरकारदेखि स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तथा तलबभत्ता तोकिएको छ। प्रदेश…

चियापत्तीको न्यूनतम मूल्यमा किसान खुसी, उद्योगी असन्तुष्ट

इलाम : सूर्योदय नगरपालिकाले चियापत्तीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हरियो चियाप…

खण्डहर बन्यो भोजपुरको विद्युत् आयोजना

भोजपुर : भोजपुर सदरमुकाममा ९ वर्षअघिसम्म बिहान ९ देखि दिउँसो १–२ बजे र राति ९ दे…

३ वर्षमा सकिँदै काबेली बी १

फिदिम : अरुण काबेली पावरले निर्माण गरिरहेको काबेली बी १ जलविद्युत् आयोजनाको काम अन्तिम च…

पति विदेशमा, झुन्डिएको अवस्थामा महिलाको शव, भिनाजु फरार

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित त्रिवेणी चौकमा डेरा गरे…

धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

बिराटनगर: हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य …

प्रधानमन्त्रीले केन्द्रीकृत मानसिकता त्याग्नुपर्छ : मुख्यमन्त्री राई

फिदिम : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संघीयतालाई संस्थागत गर्न प्रधानमन्त्रीले केन्द्रीकृत मा…

महिनामा १० पटकसम्म सुन तस्करी: १५ जनाको बयान सकियो

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५ जन…

प्रदेश १ प्रदेशसभा : सात विधेयक पारित, दुई छलफलमा

चार विधेयक दर्ता विराटनगर : प्रदेश १ को प्रदेशसभाले करिब तीन महिनाको अवधिमा महत्वपूर्ण सा…

शल्यक्रिया गरेको छ घण्टा नपुग्दै सुत्केरीको मृत्यु

विराटनगर : कोसी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रिया गरिएको छ घण्टा बित्न नपाउँदै एक सुत्केरीको म…

लिम्चुङबुङ गाउँपालिकाका लेखापाल भारतमा पक्राउ

गाईघाट : उदयपुरको चिम्चुङबुङ गाउँपालिकाका लेखापाल भारतमा पक्राउ परेका छन्। वैशाख १९ गतेदेखि …

जुट मिल पुग्दा मन्त्री निराश

विराटनगर : सरकारले देशकै पहिलो उद्योग विराटनगर जुट मिल्स पुनः सञ्चालनका लागि सेयर थप गर्…

बेवारिसे बन्यो स्वास्थ्य भवन

भद्रपुर : डेढ करोड लागतमा झापाको कचनकवल गाउँपालिकास्थित पाठामारीमा बनेको स्वास्थ्य चौकी भ…

गुडिरहेको बस ताकेर बम प्रहार

इटहरी : सुनसरीको इटहरीमा शनिबार गुडिरहेको बसलाई लक्ष्य गरी बम प्रहार भएको छ। बम सडकमा व…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.