शौचालय नबनाई खुला दिसामुक्त घोषणा !

सिन्धुली : शौचालय नै नबनाई जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको सरोकारवालाले गुनासो गरेका छन् । दातृ निकायलाई रिझाउनकै लागि मात्र जिल्लालाई ४९औं खुला दिसाम…

‘मेडिकल कलेज पूर्ण क्षमतामा चलाउन पाउनुपर्छ’

 भक्तपुर :  नेपालमा भएका मेडिकल कलेज सबैले पूर्ण क्षमतामा चलाउन पाउनुपर्ने माग गरिए…

चितवनमा तीन हजार एक सय केराका बोट अज्ञात समूहले काटेर सखाप

चितवन: चितवनका किसानले लगाएको ३ हजार एक सय भन्दा धेरै केराको बोट अज्ञात समूहले काटेर सखाप प…

सुरक्षित र स्वास्थ कार्यस्थलमा जोड

काठमाडौं : सुरक्षित र स्वास्थ कार्यस्थलका विषयमा देशभर विभिन्न कार्यक्रम गरिएको छ । कार्…

काठमाडौंको चाप कम गर्न काभ्रेमा बन्ने भयो विमानस्थल

सिवी अधिकारी  धुलिखेल  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्…

माया गुरुङको चोखो माया बजारमा

काठमाडौं  ः  थ्री स्टार मिडियाले  चोखो माया भिडियो सार्वजनिक गरेको छ । च…

‘एमाले–माओवादी मिलेपछि मोदीको पहिलो शुभकामना आउँछ’

काठमाडौंः नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता हुनेबित्ति…

'६० प्रतिशत महिलाकाे मानसिक रोग आफ्नै श्रीमानले निको पार्न सक्छन्'

काठमाडौ  : मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् ।&nbs…

नेपाली कफीको प्रचार सगरमाथा र ल्होत्सेको चुचुरोबाट

काठमाडौं :  बारिष्टा दावुटी शेर्पाले यबसन्त ऋतुमा सगरमाथा र ल्होत्से हिमालको चुचुरोब…

सौराहामा थपिए ठूला होटेल

सौराहा : राप्ती नदी किनारमा स्तरीय सुविधासहित होटेल पार्क सफारी सञ्चालनमा आएको छ। ३१ करोड रुप…

जुुुुनारमा कीराको संक्रमण

 रतनचुुुुरा (सिन्धुुुुली) : फुुुुल पुुुुलेर फल लग्दै गरेको सिन्धुुुुली जिल्लाको जुुुुनार…

विदेशमै बेपत्ता नेपाली कामदार

धादिङ : सिद्धलेक गाउँपालिका १ पीपलनलाङका समीर सिलवाल २०५९ साल फागुन २८ गते रोजगारीका लागि …

निर्माणाधीन विद्यूत आयोजनाको प्रगति १५ दिनमा बुझाउन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ :  सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेक…

अध्यक्ष थापाद्वारा ब्लड क्यान्सर पीडितलाई सहयोग

काठमाडौं : ब्लड क्यान्सर रोगबाट पीडित गौरव सिलवालको उपचारका लागि नेपाल न्युज नेटवर्क इन्टर…

पदाधिकारी चयन गर्न आज बस्ने  भनिएको कांग्रेसको  बैठक स्थगित

काठमाडौं :  नेपाल कांग्रेसको पदाधिकारी चुन्नका लागि आज सोमबार बस्ने भनिएको केन्द्रीय समित…

अझै पुनर्निर्माण भएन सुँगुरे जलविद्युत् आयोजना

वासेश्वर (सिन्धुली) : भूकम्पबाट क्षतिग्रसत जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्। पावरहा…

माथिल्लो तामाकोसी ९५ प्रतिशत पूरा

चरिकोट : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ९५ प्रतिशत पूरा भएको छ। दोलखाको वि…

५२ प्रतिशत कममा ठेक्का

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-२ को सडक स्तरोन्नतिका लागि ५२.२१ प्रतिशत कम रकममा ठे…

नारायणी नदीमाथि एक अर्ब लागतमा सिग्नेचर पुल

चितवन: पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायण…

मातृका यादव भन्छन्: नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाउँछौँ, कुरा अघि बढिसक्यो

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.