कांग्रेसले बनायो छाया सरकार : खड्कालाई परराष्ट्र, गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

कांग्रेसले बनायो छाया सरकार : खड्कालाई परराष्ट्र, गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

काठमाडाैं : सरकारको कामकारवाहीलाई निगरानी गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ ।

सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका छन् ।

तीन सदस्यीय समितिहरुमा एकजना संयोजक र अन्य दुईजना सदस्यको रुपमा रहेको संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले सोमबार गठन गरेको छाया सरकारमा ज्ञानेन्द्र बहादुर कार्की उर्जा, जालस्रोत तथा सिचाई मन्त्रालयका सयोजक छन् भने डा. नारायण खड्का परराष्ट्र मन्त्रालयका संयोजनको जिम्मा पाएका छन् ।

यस्तै गृह मन्त्रालयको संयोजन दिलेन्द्र प्रसाद वडुले गर्ने छन् भने युवा नेता गगन थापा शिक्षा मन्त्रालयको संयोजन गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.