७४ हजार घुससहित खरिदार पक्राउ

७४ हजार घुससहित खरिदार पक्राउ

काठमाडौं : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखामा खरिदार पुष्कर अधिकारी घुस रकमसहित पक्राउ परेका छन्। उनले होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिएका थिए।अख्तियारको टोलीले उनलाई ४ हजार घुससहित पक्राउ गरेको थियो। 

अरु सेवाग्राहीसँग पनि घुस लिएको सूचना पाएपछि अख्तियारको टोलीले उनको कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.