छठमा झकिझकाउ बागेश्वरी मन्दिर (फोटोफिचर)
![छठमा झकिझकाउ बागेश्वरी मन्दिर (फोटोफिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Chaet-Nepalgunj-20797_20221030215152_uHIEP4rJ9C.jpg)
नेपालगन्ज : तराई मधेसको प्रमुख चाड छठका अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिर धपक्कै बलेको छ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार बागेश्वरी मन्दिरको तलाउमा हजारौंको संख्यामा व्रतालुहरू सहभागी भएका थिए। छठमा बागेश्वरी मन्दिरको पूर्वमा रहेको पार्क क्षेत्रलाई झकिझकाउ बनाइएको थियो।
तस्बिरहरू : शंकरप्रसाद खनाल
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)