फागुन १९ मा प्रधानमन्त्री दोहा जाँदै

फागुन १९ मा प्रधानमन्त्री दोहा जाँदै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं: प्रधानमन्त्री पु्ष्पकमल दाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री प्रचण्ड फागुन २२ मा फर्किने जानकारी दिइन्।

प्रधानमन्त्री भएपछिको यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.