मजदूर मृत अवस्थामा भेटिए

मजदूर मृत अवस्थामा भेटिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

स्याङ्जा : विरूवा गाउँपालिकामा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। विरुवा- १ स्थित एउटा पुरानो घरको कोठामा नाम वतन नखुलेको एक मजदु्र मृत अवस्थामा भेटिएको प्रहरीलेब जनाएको छ। 

कोही पनि नबस्ने सो घरमा करिब ३५/३६ वर्षका रमेश मगर भनेर चिनिने युवा सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

विरुवा गाउँ वरपर ज्यालामजदूरी गरी बस्ने उदयपुर गाईघाट घर बताउने ती मजदुर मृत अवस्थामा भेटिएका हुन्। शव पोष्टमार्टमका लागि स्याङ्जा अस्पातालमा राखिएको प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.