पूर्व गृहमन्त्री रमेश लेखकले गरे मतदान

पूर्व गृहमन्त्री रमेश लेखकले गरे मतदान
तस्बिर : महादेव अवस्थी

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुरबाट मतदान गरेका छन् । लेखकले कञ्चनपुरको वेदकोट नगरपालिका–८ गैलनदीस्थित बैजनाथ माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट २०५६ सालदेखि निर्वाचन लड्दै आएका लेखक यसपटक उम्मेदवार छैनन् ।  यहाँ विभिन्न पार्टी र स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा १ लाख ३ हजार मतदाता रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.