हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली

Total Post: 712

चैत ८, २०७९ बुधबार

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु

ट्रक दुर्घटनामा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
चैत ८, २०७९ बुधबार

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जबाट दैलेख आउँदै गरेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
चैत ६, २०७९ सोमबार

दलित समुदायले ८४ बुँदे मागपत्र सार्वजनिक गर्ने

दैलेख : दलित समुदायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ८४ बुँदे मागपत्र सार्वजनिक गर्ने …
चैत ६, २०७९ सोमबार

परिवारै अनागरिक

नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरूसमक्ष हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ। छरछिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले सताउने गरेको उनको भनाइ छ।
चैत ५, २०७९ आइतबार

पशुपतिनाथदेखि दैलेखको पञ्चकोशीसम्म तीर्थयात्रा सुरू

दैलेख : काठमाडौंको पशुपतिनाथ मन्दिरदेखि दैलेखको पञ्चकोशी तिर्थस्थलसम्मको यात्रा सुरू भएको  …
चैत २, २०७९ बिहीबार

खानेपानीको निरीक्षण जीपीएसबाट गरिने

हाल योजना सञ्चालनको अवस्थाबारे तथ्यांक लिने काम भईरहेको र केही समयपछि गाउँपालिकामा वास युनिट स्थापना त्यहिँबाट योजनाको अवस्था हेर्न सकिने वास सल्लाहकार थापाले जानकारी दिए।
चैत १, २०७९ बुधबार

दैलेखका १३ सय बिरामीले पाए निशुल्क उपचार

दैलेख : दैलेखमा एक हजार तीन सय बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । नेपाल अर्थोपेड…
चैत १, २०७९ बुधबार

‘कांग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रब्युँहमा मुलुक’

दैलेख : नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पदका लागि मात्रै बनेको वर्तमान गठबन्धन…
फागुन २६, २०७९ शुक्रबार

विवाह गर्न वडाको स्वीकृति अनिवार्य

वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने।
फागुन २३, २०७९ मंगलबार

दैलेखमा कुटपिटबाट एक जनाको मृत्यु

दैलेख : दैलेखमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। जिल्लाको नारायण नगरपालिका-११ का ५२ वर्षीय ग…
फागुन २०, २०७९ शनिबार

बेसहारा बालबालिकालाई मनकारी बाको सहारा

‘म अन्नपूर्ण पत्रिका पढ्दै थिएँ। १८ वर्षको छोरीले आत्महत्या गरेको, त्यसको पाँच दिनपछि बाबुले आफ्नै घर जलाएर आत्मदाह गरेपछि सन्तान बिचल्लीमा परेको थाहा पाएँ’, दीनबन्धुले भने, ‘समाचार पढेर मेरो आँखामा आँसु आयो। मेरो आफ्नो खातामा भएको पैसा जति सहयोग गरेरै सकिसकेको थिएँ। मसँग सहयोग गर्ने पैसा थिएन। त्यसपछि छोरा नवीन बन्धुसँग पीडितको आँसु पुछ्ने इच्छा व्यक्त गरेँ। छोराले दिएको रकमले यहाँसम्म सहयोग गर्न आएँ।’
फागुन १९, २०७९ शुक्रबार

दैलेखमा पर्यटन तथा सांस्कृतिक महोत्सव

दैलेख : दैलेखमा पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुक्रबारबाट सुरु भएको छ। राष्ट्रिय लो…
फागुन १८, २०७९ बिहीबार

गाउँमा निःशुल्क स्वास्थ्य शिविर

दैलेख : डुंगेश्वर गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर सुरु गरेको छ। गाउँपालिकाको विक…
फागुन १७, २०७९ बुधबार

राकममा बन्दै शिक्षण अस्पताल

दैलेख : कर्णाली राजमार्गअन्तर्गत दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको …
फागुन १७, २०७९ बुधबार

बालिका बेचबिखनमा संलग्नलाई ७ वर्ष कैद

मुद्दा दर्तापछि प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले जिल्ला अदालतमा असार १३ गते बेचबिखनसम्बन्धी अभियोग दर्ता गराएको थियो।
फागुन १६, २०७९ मंगलबार

गाउँमै निःशुल्क स्वास्थ्य शिविर

दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिकाले गाउँ गाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ। गाउँपा…
फागुन १३, २०७९ शनिबार

समयमै पाठ्यपुस्तक पाउँदैनन् कर्णालीका विद्यार्थी

दैलेख : कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा लगाएतका जिल्लाका विद्यार्थीहरूले समयमै पाठ्य…
फागुन ९, २०७९ मंगलबार

दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने

दैलेख (राकमकर्णाली): जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अ…
फागुन ९, २०७९ मंगलबार

माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई

कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राखेको हो ।
फागुन ९, २०७९ मंगलबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

दैलेख :  दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.