सुरेन्द्र काफ्ले

सुरेन्द्र काफ्ले

Total Post: 1760

फागुन ७, २०८० सोमबार

६ अर्ब ४१ करोडभन्दा बढी बिगो दाबी गर्दै ४ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम दाबी गर्दै ४ सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
फागुन ५, २०८० शनिबार

ललिता निवास फैसलाका तीन आशय

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मामिलामा अख्तियारले मन्त्रिपरिषबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयहरू क्षेत्रअधिकारभित्र नपर्ने देखिएको भनी दाबी गरिरहेको विषयलाई विशेष अदालतले पनि उल्लेख गरेको छ। मन्त्रिपरिषदबाट हुने निर्णयलाई नीतिगत मानेर उन्मुक्ति दिएको देखिन्छ।
माघ २९, २०८० सोमबार

भ्रष्टाचारका चरित्र कस्ता कस्ता ?

काठमाडौं : पछिल्ला वर्षमा सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता नारामा मात्रै सीमित भएको छ।…
माघ २६, २०८० शुक्रबार

बाँसबारीको जग्गा फर्काएर टार्ने खेल

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी …
माघ २५, २०८० बिहीबार

सुख खोज्दै सहरतिर, सहर पनि आफ्नो भएन

मानवीय विशेषता नै सुख खोज्नु। गाउँबाट सुख खोज्दै मानिस सहर पस्छन्। तर, नेपालमा भने भव्य सहरले पनि मानिसलाई रोक्न सकेको देखिँदैन। सहरमा सुख नभेटिएपछि नेपालीहरू बिदेसिन बाध्य छन्। जसले गर्दा पछिल्लो समय बसाइँसराइको स्वरूप नै बदलिएको छ। यसले राजनीतिक दलदेखि सम्बन्धित क्षेत्रका विज्ञहरूसमेतलाई चिन्तित पारेको छ।
माघ २२, २०८० सोमबार

रेडक्रसका दुवै समिति अब अवैध, अन्तर्राष्ट्रिय रेडक्रसद्वारा नेपालको मान्यता रद्द

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिजहरूको अन्तर्राष्ट्रिय महासंघको नेपालस्थित कार्यालयले प्राध्यापक नेपाल नेतृत्वको कार्यसमितिलाई मान्यता दिएन।
माघ २०, २०८० शनिबार

यसरी हडपियो बाँसबारीको सरकारी जग्गा

काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा तीन महिनाको अध्ययनपछि मात्रै व्…
माघ १९, २०८० शुक्रबार

सरकारको न शैली बदलियो, न गति बढ्यो

काठमाडौं  : सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले घोषणा ग…
माघ १८, २०८० बिहीबार

म्याद सकिए पनि हाजिर गर्दै करार कर्मचारी

काठमाडौं : समाज कल्याण परिषद्का ३८ करार÷अस्थायी कर्मचारीको पुस मसान्तमा म्याद सकिएको छ। …
माघ १७, २०८० बुधबार

१० वर्षदेखि धेरै भ्रष्टाचार हुने सूचीमै नेपाल

काठमाडौं : मुलुकको आर्थिक अवस्था जर्जर छ। तर, भ्रष्टाचार भने मौलाउँदो छ। ट्रान्सपरेन्सी इन्टर…
माघ १२, २०८० शुक्रबार

गठबन्धनमा गडबडी, माओवादीलाई ‘धोका’

राष्ट्रियसभा निर्वाचनको अप्रत्यासित परिणामले सत्ता गठबन्धनमा हलचल पैदा गरेको छ। गठबन्धनकै दल कांग्रेसले फ्लोर क्रस गरेपछि सत्ता गठबन्धनमा विश्वासको संकट पैदा भएको छ। एमाले शून्य हुनबाट जोगिएको छ।
माघ ११, २०८० बिहीबार

विवादित पौडेलबन्धु पक्राउ, अकुत सम्पत्ति आर्जनका विषयमा अनुसन्धान

पौडेल दाजुभाइले शक्ति र सत्ताको आडमा आकर्षक नियुक्ति पाउँदै आएका छन्। जुनसुकै राजनीतिक दलमा उनीहरूको प्रभाव र पहुँच रहँदै आएको थियो।
माघ १०, २०८० बुधबार

मध्यपहाडमा एमालेले देखेको समस्या र सम्भावना

काठमाडौं : नेकपा एमालेले हालै सुदूरपश्चिमको झुलाघाटदेखि सुदूरपूर्वको चिवाभञ्ज्याङसम्म सम्प…
माघ ९, २०८० मंगलबार

हदबन्दीको जग्गा, माओवादी द्वन्द्वकालदेखि कब्जा

माओवादी कार्यकर्ताले सार्वजनिक तथा निजी जग्गा कसरी अतिक्रमण गरिरहेका छन् भन्ने एउटा उदाहरण हो,  बाँके खजुरा। पञ्चायतकालमै नेपालगन्जका व्यापारिक घराना टन्डन परिवारले कृषि उद्योगका लागि हदबन्दी छुटमा लिएको जग्गामा अहिले माओवादी द्वन्द्वकालदेखि कार्यकर्ताले रजाइँ गरिरहेका छन्। टन्डन परिवारले कृषि खेती र उद्योग सञ्चालनका लागि लिएको १८० बिघा जग्गामा माओवादी कार्यकर्ता पक्की संरचना निर्माण गरेर बसिरहेका छन्। अतिक्रमित जग्गा सरकारका नाममा ल्याउन पटक–पटक पहल भए पनि माओवादीको दबाबका कारण फिर्ता ल्याउन सकिएको छैन।
माघ ७, २०८० आइतबार

गौरवका सडकमा एमालेले उधिनेका समस्या

काठमाडौं : संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई भावी सरकार (वेटिङ गभर्मेन्ट) मानिन्छ। जनताक…
पुस २७, २०८० शुक्रबार

हस्तक्षेप र हारालुछले लथालिंग रेडक्रस

काठमाडौं : परोपकारी संस्था रेडक्रस सोसाइटीमा दुइटा छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति छन्। डा.नेत्र…
पुस २४, २०८० मंगलबार

राष्ट्रियसभा निर्वाचन : १९ पदमा ५२ उम्मेदवार, कुन दलका कति समावेशी ?

समग्रमा गठबन्धनको उम्मेदवारी समावेशी सिद्धान्तको विरुद्ध देखिएको छ। संविधानकै खिल्ली उडाइएको छ।
पुस २३, २०८० सोमबार

गठबन्धनले बाँडे सिट, एमाले एक्लै प्रतिस्पर्धामा

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ। माघ ११ गते हु…
पुस १७, २०८० मंगलबार

द्वन्द्व सकिए, सकिएनन् बारुदी सुरुङ

काठमाडौं : नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो। २०६८ को जेठ महिनामा नेपाल माइन…
पुस १३, २०८० शुक्रबार

प्रधानमन्त्री कार्यालयबाट हटाइए ६८ कर्मचारी

काठमाडौं : थुप्रेर रहेका ६८ कर्मचारी प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयबाट कटौती ग…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.