रवीन्द्र गौतम

रवीन्द्र गौतम

Total Post: 357

पुस १२, २०७५ बिहीबार

दोलखामा गैरकानुनी सीसीक्यामेरा जडान

चरिकोट : जिल्लाभर गैरकानुनी रूपमा सीसीक्यामेरा जडान गरिएको छ। जिल्लास्थित सरकारी कार्यालय…
पुस ९, २०७५ सोमबार

दोलखाका स्थानीय तहले १४ हेलिप्याड बनाउँदै

चरिकोट : दोलखाका स्थानीय तहले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि १४ वटा हेलिप्य…
पुस ५, २०७५ बिहीबार

तामाकोसी प्रसारणलाइन ८५ प्रतिशत पूरा

दोलखा : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्…
पुस ३, २०७५ मंगलबार

आगलागीमा वृद्धको मृत्यु

चरिकोट : जिल्लाको उत्तरी विगु गाउँपालिकामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।विगु गाउँपाल…
मंसिर २४, २०७५ सोमबार

दोलखामा साढे तीन करोडको किवी

चरिकोट : दोलखामा यस वर्ष किवीको उत्पादन ५० प्रतिशतले बढेको छ। उत्पादन बढेसँगै बजारीकरणमा…
मंसिर २१, २०७५ शुक्रबार

लागूऔषध सहित १८ वर्षीय किशोर पक्राउ

दोलखा : प्रतिवन्धित लागूऔषध सहित दोलखाको सदरमुकाम चरिकोटबाट एक किशोर पक्राउ परेका छन् । …
कात्तिक २९, २०७५ बिहीबार

स्वरोजगारमा लगानी, बालुवामा पानी

चरिकोट : पाँच वर्षअघि दोलखाका युवा व्यवसायीलाई लक्षित गरी लगानी गरे पनि त्यो बालुवामा पा…
कात्तिक २८, २०७५ बुधबार

अल्ट्रा ट्रेल रेस : पूर्णिमालाई उपाधि

दोलखा : अन्तर्राष्ट्रिय एभरेस्ट ट्रेल रेस म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि नेपाली धावक पूर्…
कात्तिक २५, २०७५ आइतबार

खारेजीमा परेका कार्यालयको जिन्सी स्थानीय तहलाई हस्तान्तरण

दोलखा : नेपाल सरकारले खारेज गरेका जिल्लाका सरकारी कार्यालयका जिन्सी स्थानीय तहलाई हस्तान्त…
कात्तिक २५, २०७५ आइतबार

६ करोडको बन्दाकोभी बिक्री

चरिकाेट : भीमेश्वर नगरपालिका ९, साविकको लाकुरीडाँडा गाविसबाट ६ महिनामा ६ करोड रुपैयाँ बराब…
कात्तिक २२, २०७५ बिहीबार

एभरेष्ट अल्ट्रा ट्रेल रेस दोलखामा सुरु, ११ देशका ४१ प्रतिष्पर्धी भिड्दै

चरिकोट : पूर्वी दोलखाको पर्यटकीय नगरी जिरीमा बिहीबारदेखि अन्तर्राष्ट्रियस्तरको एभरेष्ट …
कात्तिक १२, २०७५ सोमबार

जिरीमा गाईको आनुवांशिक स्रोत केन्द्र स्थापना

चरिकोट : दोलखाको पूर्वी जिरी पशु विकास फार्मलाई चालु आर्थिक वर्षदेखि गाई आनुवांशिक स्रोत …
कात्तिक १२, २०७५ सोमबार

साइनबोर्ड उद्घाटन गर्न सवा लाख खर्च

चरिकोट : खारेज भएपछि प्रदेश सरकारअन्तर्गत नयाँ स्थापना भएको कार्यालयको करिब १२ सय रुपैयाँ…
कात्तिक ९, २०७५ शुक्रबार

दोलखाको शेर्पा बस्तीमा आगलागी, हजुरआमा र नातिको मृत्यु, एक गम्भीर

दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका-९ टासिनाम आगलागी हुँदा एकै परिवारका दुईको …
कात्तिक ८, २०७५ बिहीबार

दोलखामा ७ सय रोपनी वन अतिक्रमण

दोलखा : दोलखा जिल्लाको ७ सय रोपनीभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डिभिजन वन का…
असोज २८, २०७५ आइतबार

अनाथ नानीलाई व्यवसायीले दिए १ लाख दसैं खर्च

दोलखा : दोलखा लगायत १४ जिल्लाका अनाथ बालबालिकालाई यहाँका एक युवा व्यवसायीले दसैं मनाउन…
असोज २७, २०७५ शनिबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे ९७ प्रतिशत काम सम्पन्न

चरिकोट : दोलखाको विगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्द…
असोज २५, २०७५ बिहीबार

निजामतीको तलब अन्योलमा

चरिकोट : दोलखाका साविक सरकारी कार्यालयका दुई सय ५० निजामती कर्मचारीले दसैंमा पनि तलब न…
असोज २४, २०७५ बुधबार

तलब नपाएपछि कर्मचारीको गुनासो : दसैंमा कुन मुख लिएर घर जाने ?

चरिकोट : खारेजीमा परेका र फाजिल भएका दोलखाका साविक सरकारी कार्यालयका दुई सय ५० निजामत…
असोज २४, २०७५ बुधबार

भूकम्पपीडितको यसपालि पनि टहरामै दसैं

चरिकोट : चार वर्षदेखि टहरामै दसैं मान्दै आएका चरिकोट नजिकै रहेका भीमेश्वर नगरपालिका २ फ…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.