खामेनी हत्यापछि चर्कियो इजरायल–हिज्बुल्लाह द्वन्द्व, लेबननमा मारिए ३१ जना
काठमाडौं : इरानी सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्यापछि हिंसाको घटना विस्तार हुँदै गएक…
कुवेतमा अमेरिकी सैन्य विमानहरू खसालियो
अमेरिका : इरान र इजरायलबीचको बढ्दो सैन्य मुठभेडले खाडी क्षेत्रको सुरक्षा अवस्था गम्भिर बन्दै गएको…
खामेनीको मृत्युबारे के भन्छन् इरानी मूलका अमेरिकी ?
अमेरिका : अमेरिकामा बसोबास गर्ने इरानी मूलका नागरिकहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अलि ख…
भारतसँग जोडिएका सीमा नाका ‘शिल’, सवारी सञ्चालनमा रोक
गुलरिया : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन स…
देशको बागडोर केहि दिनमै जनप्रतिनिधिको हातमा पुग्दैछ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशको बागडोर केहि दिनभित्रै जनप्रतिनिधिको हातमा पुग्ने …
किल्ला जोगाउने एमाले, लहर जाँच्ने रास्वपा, फर्किने दाउमा कांग्रेस
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ सँधै राजनीतिक चर्चाको केन्द्रमा रहने क्षेत्र हो…
इरान हमलापछि इजरायल र हिज्बुल्लाहबीच गोलाबारी, लेबनानका ५० बढी गाउँ खाली गर्न निर्देशन
इरान : मध्यपूर्वमा द्वन्द्व झन फैलिँदै गएको छ र अहिले यसले नयाँ मोर्चा खोलेको छ । लेबनानस्थित शि…
झन बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाली बजारमा सोमबार सुनको…
रौतहटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि
रौतहट : रौतहटको राजपुर नगरपालिका–५ मा भेटिएको शंकास्पद बस्तु बम नभएरको पुष्टि भए…
निर्वाचन कर्मचारी पुगे लाङटाङ
रसुवा : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोसाइकुण्ड गाउँपालिका वडा …
के खमेनीको हत्यापछि ढल्ला इरानको सत्ता ?
इरान : संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको…
एनआरटीले चित्लाङलाई हरायो
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ मा न्यूरोड टिम (एनआरटी) ले चित्लाङ फुटबल क्लबलाई २&nd…
श्रीलंकाका प्रमुख प्रशिक्षक सनाथ जयसुरियाले राजीनामा दिने
काठमाडौं : श्रीलंकन पुरुष क्रिकेट टिमका प्रमुख प्रशिक्षक सनाथ जयसुरियाले आफ्नो पदबाट राजीनामा द…
पाकिस्तानको अमेरिकी कन्सुलेट बाहिर हिंसात्मक प्रदर्शन, कम्तीमा नौं जनाको मृत्यु
पाकिस्तान : पाकिस्तानको कराची शहरमा अमेरिकी कन्सुलेट बाहिर आयतुल्लाह अली खामेनेईको मृत्युपछि ह…
अस्पताललाई शव सुरक्षित राख्ने फ्रिज
स्याङ्जा : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले वालिङस्थित गह्रौं प्राथमिक अस्पताललाई शव…
नव जनजागृति अझै पहिलो जितको खोजीमा, आर्मीको पाँचौं जित
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत त्रिभुवन आर्मी क्लबले नव जनजागृति क्लबलाई ३-० ल…
भाषण छाडेर भाका : कसका चुनावी गीत कस्ता ?
काठमाडौं : चुनावमा नेताका भाषण, प्रदर्शन र घोषणापत्रको आफ्नै महत्व रहन्छ । तर जमाना हिजोको जस्तो…
मतदानस्थल पुग्न माडी नदी तरेर दुई घण्टा पैदल
प्यूठान : प्यूठानको एक मतदानस्थल पुग्न दुई घण्टा पैदल यात्रा गर्नु पर्दछ । सरुमारनी गाउँपालिका&nd…
रौतहटमा सेनाको बख्तरबन्दबाट गस्ती, १० हजार बढी सुरक्षाकर्मी परिचालन
रौतहट : आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रौतहटमा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य…