तनहुँमा ५० प्रतिशत मतगणना, स्वर्णिम वाग्ले ६ हजार ८३८ मतले अगाडि

तनहुँमा ५० प्रतिशत मतगणना, स्वर्णिम वाग्ले ६ हजार ८३८ मतले अगाडि
सुन्नुहोस्

तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशत मतगणना सकिएको छ। अहिलेसम्म ३१ हजार २१९ मत गणना भइसकेको छ। उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार डा.स्वर्णिम वाग्ले १५ हजार ९५८ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ९ हजार १२० मत प्राप्त गरी दोस्रो स्थानमा छन्।

यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनाल ५ हजार १६६ मत प्राप्त  गरी तेस्रो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.