बोलेर नभइ नतिजा देखिनेगरी काम गर्नुहोस् : उपप्रधानमन्त्री सिंह

बोलेर नभइ नतिजा देखिनेगरी काम गर्नुहोस् : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

स्याङ्जा : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले  बोलेर नभइ नतिजा देखिनेगरी काम गर्नुपर्ने बताएका छन्।  

वालिङ् नगरपालिका–८ स्थित केदारनाथ मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको बुधबार उद्घाटन गर्दै उनले बोलेरभन्दा काम गरेर परिणाम देखाउनुपर्ने बताएका हुन्।

मन्त्री सिंहले आमनागरिकले बोलेको भन्दा कामको नतिजामा विश्वास गर्ने भएकाले स्थानीय, प्रादेशिक तथा संघीय जनप्रतिनिधिले समन्वय र सहकार्य गर्दे विकास निर्माणमा जुट्न सुझाव दिए। उनले भने, ‘अब बोलेर होइन कामबाट उपलब्धि देखाउनु प¥यो, तबमात्र जनविश्वास रहन्छ।’ 

पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री सिंहले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको काम पनि अघि बढ्ने बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.