आर्थिक बेथिति : सीमा नाघेर सधैं रकमान्तर
असार सुरु हुनु १५ दिनअघि नै बजेट भाषण भएको हो। करको दर बजेटका भोलिपल्टैदेखि लागू हुन्छ। तर, रकमान्तर नगर्ने विषय यसैपालिको असारदेखि कार्यान्वयन गर्न अर्थमन्त्री पछि हटेका छन्। अर्को वर्षदेखि गर्छु भन्ने उद्घोष गर्ने अर्थमन्त्री महतले अहिले आफैंसँग शक्ति रहेका बेला पनि खुट्टा कमाउँदा इमानदारितामाथि प्रश्न उठेको छ।
नियमित काम पनि ‘प्रमुख उपलब्धि’
प्रधानमन्त्रीद्वारा ६ महिनामा ७७ वटा मुख्य काम गरेको रिपोर्ट कार्ड प्रस्तुत
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम टम्मै
काठमाडौं : बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम टम्मै भरिएको छ। पछिल्लो समय प्रणालीमा आवश्यक ल…
अन्ततः रोकियो घोराही सिमेन्टको आईपीओ
काठमाडौं : विवादै विवादका माझ खुला भएको घोराही सिमेन्ट इन्डस्ट्री आईपीओ प्रक्रिया अन्ततः स्थगित भ…
‘अब सन्तुलित मौद्रिक नीति’
काठमाडौं : नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको तयारीमा रहेको छ। गत जे…
आलु, प्याजमा भ्याटले ‘सरकारलाई मात्रै फाइदा’
काठमाडौं : उपभोक्तालाई करको भार लगाउने गरी आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने…
अर्थतन्त्र मोटायो, दुब्लाए जनता
काठमाडौं : नेपाल राष्ट्र बैंक र सरकारले अपनाएको नीतिका कारण देशको बाह्य स्थिति सन्तुलनमा …
भान्सामै अचाक्ली कर ?
तरकारी महँगो भए नखाने, सस्तो भए धेरै खाने भन्ने हुँदैन। अर्थमन्त्री महतले तरकारी र फलफूलमा भ्याट लगाएर भान्सा महँगो बनाइदिए। अर्कातर्फ, विलासिताका वस्तुमा कर घटाए, स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पार्ने सुर्ती तथा अल्कोहलजन्य वस्तुमा अपेक्षित दरमा कर बढाएनन्।
आर्थिक विधेयकका ३ दफा, जसले लगानी पलायन गराउँछन्
अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै आगामी आर्थिक वर्षको बजेटसँगै आर्थिक विधेयक २०८० ल्याए। सरकारले यसमार्फत लगानी प्रोत्साहन गर्नुपर्थ्यो। तर, विधेयकका तीनवटा दफाका व्यवस्थाले भएको लगानी पनि झिकेर विदेश पलायन गराउन वातावरण बनाउने देखिएको छ।
‘रामकृष्ण बजेट चलाउने होइनन्, टाइप गर्ने व्यक्ति’
पूर्वअर्थमन्त्री जनार्दन शर्माले पूर्वनासु रघुनाथ घिमिरे र एक चार्टर्ड एकाउन्टेन्टको प्रयोग गरेर बजेटको दर चलाउँदा पनि कम्प्युटरमा श्रेष्ठले नै उनीहरूले भनेबमोजिम गरेका थिए।
अन्नपूर्णद्वारा बृहत् विद्युतीय सवारी र्याली
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले विश्व वातावरण दिवसका अवसरमा सोमबार बिहान बहृत् विद्य…
अन्नपूर्ण मिडिया नेटवर्कको विद्युतीय सवारी र्याली (फोटो फिचर)
काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सोमबार बिहान अन्नपूर्ण मिडिया नेटवर्कले विद्युतीय सवारी…
सांसदले नीति बनाउने कि विकास गर्ने ?
सांसद विकास कोषको रकमबाट निर्वाचन क्षेत्रमा बनेका गतिला विकास कार्यक्रम नगन्य संख्यामा छन्। कोषको प्रभावकारितामाथि महालेखापरीक्षकको कार्यालयले नै प्रश्न उठाउने गरेको छ। आफ्नो वार्षिक प्रतिवेदनमार्फत महालेखाले कोषलाई बढी अनियमितता हुने कोषमध्ये एक भनेको छ।
नेपाल–भारतबीच संशोधित पारवहन सम्झौता
पारवहन सम्झौता भएसँगै नेपालले भारतको नयाँ रेलरुटका साथै भारतीय आन्तरिक जलमार्गको सुविधा उपभोग गर्न पाउनेछ ।
नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता
दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।
अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्यको शिलान्यास
सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइनमा पहिलो चरणको सफलतापछि विस्तार गरेको बताए । मोदीले भारतको सिलिगुढीदेखि झापासम्म पाइपलाइन बनाउने, चितवन र झापामा भण्डारण कक्ष निर्माणमा सघाउने बताए ।
नेपाल इन्टरमोडल यातायात खारेजीको सूचीमा
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण गर्दै औचित्य सकिएका २० संस्था खारेज वा मर्जरको उद्घोष गरेका थिए, जसमा नेपाल इन्टरमोडल यातायात विकास समिति पनि परेको हो ।
भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज
काठमाडौं : सरकारले भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरेको छ। आर्थिक ऐनमार्फत् भन्सार ऐन संशोधन ग…
प्रचण्ड-मोदीले नेपालगञ्ज एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गर्दै
काठमाडौं : नेपालगञ्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी बिहीबारबाट सञ्चालनमा आउने भएको छ।…
‘करको दर हेरफेर गर्दा कसैको स्वार्थ हेरिनँ’
काठमाडौं : बजेट भाषणको भोलिपल्ट (मंगलबार) अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयमा पत्रका…
