रोविन पौडेल

रोविन पौडेल

Total Post: 171

चैत ५, २०७९ आइतबार

नारायणकाजी श्रेष्ठ र बेलायती सांसद शर्माबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगको बारेमा चासो राखे। सो क्रममा उनले नेपाल युद्धबाट टाढा रहन चाहेको अवगत पनि गराए।
चैत २, २०७९ बिहीबार

उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएपछि इन्धनको मूल्य घट्ने

काठमाडौं: उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुने अवधिभर नेपालमा पेट्रेलियम पदार्थको भाउ …
चैत २, २०७९ बिहीबार

चोभार सुख्खा बन्दरगाहबाट किन लिन सकिएन लाभ ?

काठमाडौं: चोभार सुख्खा बन्दरगाह निर्माणमा आर्थिक सहायता प्रदान गर्ने विश्व बैंकका नेपाल डाइरेक्टर…
चैत २, २०७९ बिहीबार

रित्तिँदै सरकारी ढुकुटी : घाटा डेढ खर्ब नाघ्यो

आम्दानी घट्दा तथा खर्च बढी हुँदा नेपाल राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकम रित्तिने क्रममा छ।
फागुन ३०, २०७९ मंगलबार

आयल निगमले किन्यो बिजुली कार

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था गर्न एकाधिकार पाएको सरकारी संस्थान हो। निगमले प्रतिगोटा ५९ लाख रुपैयाँका दरले गाडी खरिद गरेको हो।
फागुन २८, २०७९ आइतबार

निर्माणमा ६ वर्षदेखि अवरोध, प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं : देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार…
फागुन २८, २०७९ आइतबार

रेमिट्यान्स भित्रिने क्रम बढ्यो, ७ महिनामा ७ खर्ब प्राप्त

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।
फागुन २८, २०७९ आइतबार

आयात प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा लाभ : ११ महिनाको आयात धान्‍न पर्याप्त

काठमाडौं : विदेशी विनिमय सञ्चितिमा व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको …
फागुन २६, २०७९ शुक्रबार

१० महिनाको आयात धान्ने रिजर्भ छ, माघमा अझै बढेको छ : गभर्नर अधिकारी

अधिकारीले नेपालको वित्तीय क्षेत्रमा कयौं समस्या रहेको भन्दै संरचनागत सुधारमार्फत् कर्जाको दुरूपयोग हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।
फागुन २६, २०७९ शुक्रबार

गैरकर बढाउने उपाय खोजिँदै

काठमाडौं : अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा तातेको छ। मन्त्रालयले बजेट वक्तव्यसँगै…
फागुन २५, २०७९ बिहीबार

शाखा विस्तार गर्दै ‘ब्रोकर’

बोर्डले फागुन ४ गतेदेखि ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको हो। निर्देशिका आएको १५ दिनमै व्यवसायीले पूर्वाधार तयार भएको स्थानमा शाखा विस्तार गर्ने स्वीकृति पाएका छन्।
फागुन २२, २०७९ सोमबार

वीरगन्ज आईसीपी लिजमा

काठमाडौं: वीरगन्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ…
फागुन १७, २०७९ बुधबार

पहुँचवालालाई बाँडियो साढे ५ करोड उपचार खर्च

राज्यबाट लाभ लिएर बोझ थप्नेमा प्रतिष्ठित नेता, उच्च ओहोदामा रहेका व्यक्ति, अभियन्ता र तिनका परिवारसमेत छन् ।
फागुन १६, २०७९ मंगलबार

आन्तरिक राजस्वमा प्रगति,भन्सारमा खडेरी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा आएको सुस्ततालाई ध्यानमा राख्दै कार्यभार सम्हाल्नेबित्तिकै कर्मचारी संयन्त्रलाई कम्तीमा लक्ष्यअनुसार नभए पनि गत वर्षको बराबर राजस्व उठाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। तर, यसबीचमा आन्तरिक राजस्व विभागमात्र निर्देशनको नजिक छ।
फागुन ९, २०७९ मंगलबार

उपप्रधानमन्त्री श्रेष्ठले दिए काम नगर्ने ठेकेदारलाई चेतावनी

निर्माण व्यवसायीको धारणा बुझेपछि मन्त्री श्रेष्ठले सबै आयोजनाका निर्माण व्यवसायीलाई आफ्नो आयोजनाको काम कहिले सक्ने हो ? भन्ने प्रश्न गर्दै भने, ‘काम सक्ने मिति दिनोस्, होइन भने ठेक्का तोडिन्छ।’

फागुन ७, २०७९ आइतबार

‘ब्रोकर’लाई शाखा खोल्न सहज

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई नयाँ शाखा खोल्न सहज ब…
फागुन ५, २०७९ शुक्रबार

थेग्नै नसक्ने सार्वजनिक ऋणको बोझ

नेपाल संसारमै सबैभन्दा कम सार्वजनिक ऋण लिने मुलुकको सूचीमा रहँदा पनि आम नागरिकले सार्वजनिक ऋणले त्रसित छन्।

फागुन ३, २०७९ बुधबार

लघुवित्तले उठाएको डेढ अर्ब अतिरिक्त सेवा शुल्क एक हप्ताभित्र फिर्ता हुने

काठमाडौं : लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्तरूपमा लिएको १ अर्ब ६० करोड रुपैय…
फागुन १, २०७९ सोमबार

घटाइयो बजेट

चालू आर्थिक वर्षको आधा अवधि बित्दा एकतिहाइ पनि बजेट खर्च हुन सकेको छैन।

माघ २९, २०७९ आइतबार

‘समृद्धि ल्याउन थप खर्च गर्नुपर्ने बेला बजेट नै घटाइयो’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनपछि गठन भएको सरकारले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न थप स्रोत परिचालन गर्नुपर्ने अवस्थामा बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नुपर्ने बाध्यता आएको पनि बताएका छन्।

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.