रोविन पौडेल

रोविन पौडेल

Total Post: 166

माघ २५, २०७९ बुधबार

९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको निर्देशन, ४ बैंकलाई ५०/५० लाख जरिबाना

प्रभु, कुमारी, प्राइम, नबिल र तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आईएमई)ले सम्पती शुद्धीकरणसम्बन्धि व्यवस्था पालना गरेका छैनन् ।

माघ २४, २०७९ मंगलबार

ठेकेदारको लापरबाहीले थलिँदै विकास

पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय ३० वटा विकास निर्माणका परियोजना रुग्ण बनेका छन्।

माघ २२, २०७९ आइतबार

करदाताको संख्या बढ्दै, कर घट्दै

काठमाडौं : देशका हरेक ६ नागरिकमध्ये १ जनाले सरकारलाई कर तिर्ने गरेको पाइएको छ। अर्थ मन्त्रा…
माघ १९, २०७९ बिहीबार

अर्थमन्त्रीले सेट गरे आफू अनुकुलको टिम, कुन महाशाखा प्रमुख को ?

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा व्यापक हेरफेर गरेका छन्। नतिजा दिने…
माघ १९, २०७९ बिहीबार

बजेटमार्फत लोकप्रियता खोज्दै मोदी सरकार

काठमाडौं  : भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मोदी सरकारको अन्तिम बजेट प्रस्तुत गरेकी छ…
माघ १८, २०७९ बुधबार

वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती

काठमाडौं : संघीय सञ्चित कोष ९० अर्ब रुपैयाँ घाटामा रहेको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी निका…
माघ १७, २०७९ मंगलबार

बजेट छ, तर खर्च गर्नै सक्दैन सरकार

काठमाडौं : नेपाल अहिले पनि अतिकम विकसित मुलुक (एलडीसी) को सूचीमा नै पर्छ। विकासमा फड्क…
माघ १६, २०७९ सोमबार

कमोडिटी एक्स्चेन्ज गुपचुप सञ्चालनमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डबाट अनुमति नै नलिइ अवैध रूपमा वस्तु विनिमय बजार (कमोडिटी…
माघ १३, २०७९ शुक्रबार

पेट्रोल आयात पनि एक वर्षभित्र पाइपलाइनबाट

काठमाडौं : सरकारले एक वर्षभित्र पेट्रोल पनि मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने …
माघ ११, २०७९ बुधबार

३५ सय गाडी रोकिए भन्सारमा

काठमाडौं : देशका विभिन्न नाकाका भन्सार यार्डमा एक वर्षदेखि करिब ३ हजार ५ सय सवारीसाधन&nb…
माघ १०, २०७९ मंगलबार

व्यापार घाटा ७ खर्ब ११ अर्ब

काठमाडौं : चालू आर्थिक वर्षको आधा अवधिको अन्त्यसम्म देशको व्यापार घाटा १९ प्रतिशतले खुम्चिएक…
माघ ८, २०७९ आइतबार

उपप्रधानमन्त्री बन्दा यसरी हुन्छ राज्यलाई आर्थिक भार

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा चार उपप्रध…
माघ ८, २०७९ आइतबार

१५ औं पञ्चवर्षीय योजना : आधा समय बित्यो, भएन उपलब्धि

काठमाडौं : २१०० सालसम्म उच्च आय भएको मुलुक बनाउन आधार तयार गर्ने मुख्य उद्देश्यसहित १५औं आ…
माघ ८, २०७९ आइतबार

अर्थमन्त्रीसामु चुनौतीका चाङ

काठमाडौं : विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको तीन साता पूरा भयो। छोटै अवधिम…
माघ ६, २०७९ शुक्रबार

फजुल खर्च रोक्दै अर्थ

काठमाडौं : अर्थ मन्त्रालय मातहतका निकायमा चालू खर्च तत्कालै १५ प्रतिशतले घटाइने भएको छ। मन्त्रालय…
माघ २, २०७९ सोमबार

सात दिनमा ८७ अर्ब राजस्व

काठमाडौं : पुसको अन्तिम साता बजारबाट साढे ८७ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ। क…
पुस २९, २०७९ शुक्रबार

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्ताका लागि बोलायो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत…
पुस २८, २०७९ बिहीबार

राजस्वमा सकस, उठ्ला ३६ अर्ब ?

काठमाडौं : मसान्तसम्म थप ३६ अर्ब उठ्ला त आयकर ? सरकारले पुस महिनामा उठाउने राजस्वको लक्ष्य…
पुस २४, २०७९ आइतबार

बूढीगण्डकी बनाउन उठ्यो १.५ खर्ब, न बन्यो आयोजना, न हिसाबकिताब

काठमाडौं : बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बनाउने भनेर सरकारले पेट्रोलमा कर उ…
पुस १९, २०७९ मंगलबार

कडा बने अर्थमन्त्री पौडेल

काठमाडौं : मंसिरको राजस्व संकलन कात्तिकसम्म भन्दा झनै नाजुक भएको जानकारी उपप्रधान एवम् अर्थमन्त्री…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.