कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जनमा सघाउन ललितकलाले माग्यो बजेट
काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले आउँदो आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ मागेको छ। ललित…
स्वदेशमा छैन रोजगारी, युवा जति जान्छन् खाडी
०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि मुलुकमा टन्न सरकारी उद्योग/कलकारखाना थिए। प्रतिस्पर्धामा जाने भन्दै सबै सरकारी कलकारखाना निजीकरण गरिए। तीमध्ये अधिकांश बन्द भए, केही जीर्ण छन्। १० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा मुलुकका कार्पेट, गार्मेन्ट, पश्मिनालगायतका उद्योगधन्दा ठप्प भए।
स्टार्टअप उद्योगीलाई कर्जाको अवसर
उद्योग विभागले सूचना जारी गरी मापदण्ड पुगेका सबै व्यवसायीलाई कर्जा प्रस्ताव गर्न आह्वान गरेको हो। नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएका कर्जा लिन इच्छुक स्टार्टअप उद्यमीले २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्छ ।
आगामी बैशाख १ गतेबाट स्थानीय तहबाटै श्रम स्वीकृति
काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवाले स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने…
अपारदर्शी भर्ना प्रक्रियाले वैदेशिक रोजगारीमा सास्ती
एक महिनाबराबरको पारिश्रमिक तथा ४०/४५ हजार रुपैयाँ सेवाशुल्क तोक्नुपर्ने व्यवसायीहरूले माग
सामाजिक सुरक्षा कार्यक्रम हाम्रो सन्तान हो
हुण्डीबाट पठाउँदा किड्न्याप गर्नेसँग पैसा पुग्न सक्छ। देशको अर्थतन्त्र ध्वस्त हुन्छ। आर्थिक पूँजी अपमूल्यन हुन्छ। हुन्डीबाट पठाउने व्यक्ति आफैंलाई घाटा हुन्छ भनेर अभियान चलाउनु पर्छ ।
‘हजारे अभियान’ले सार्थकता : एनआरएनए
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उठाउँदै आएको हजारे अभियानले सार्थकता पाए…
‘सहकारी अनुगमन प्रणाली बलियो बन्नुपर्छ’
सहकारी समस्याको खास कारण के हो ?
सहकारीमा समस्या आउनुको मुख्य कारण कोभिड–१९ र…
सहकारी ऐन अलपत्र, सञ्चालकको मनपरी
धेरैजसो सहकारी ऋण लगानी गर्दा अपनाउनुपर्ने सुरक्षा नअपनाउँदा समस्यामा परेका छन्। विभागले कुन–कुन पक्ष कार्यान्वयन भयो भन्नेमा क्याटयोगोरीमा हेरेको छैन।
वैदेशिक लगानी घट्यो, कमाइ ३ गुणा बढी
वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट आए पनि यसअघि स्थापित विदेशी कम्पनीको कमाई भने आकर्षक छ।
प्रधानमन्त्रीकै ट्विटर ह्याक
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि उक्त ट्विटर ह्यान्डल ह्याक भएको थियो। नेपालमा मात्र नभई भारतीय प्रधानमन्त्रीको ट्विट एकाउन्ट पनि ह्याक भएको थियो। पछिल्लो समय सरकारी वेबसाइट ह्याकरको निसानामा पर्दै आएका छन्। सबै सरकारी वेबसाइटका सर्भर गत माघ १४ गते डाउन भएका थिए। तर, कुनै क्षति नभई सञ्चालनमा आएका थिए।
आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य
प्रतिलिटर ८६ रुपैयाँमा उपभोक्ताले पाइरहेको डीडीसीको दूध अब ९७ रुपैयाँमा किन्नुपर्नेछ। निजी क्षेत्रको भने १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।
दूधको उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढ्यो, भोलिदेखि लागू हुने
काठमाडौं: दूधको उपभोक्ता मूल्य ११ देखि १४ रुपैयाँसम्म बढेको छ।
दुग्ध विकास संस्थाले ११ रुपै…
वैदेशिक रोजगारीमा सामाजिक सुरक्षा कार्यक्रम
श्रमिकले मासिक दुई हजार वा वार्षिक एकमुष्ट २४ हजार रुपैयाँ जम्मा गर्नुपर्छ।
एनआरएनलाई १० करोडसम्म लगानी गर्न सहज
विदेशी लगानीको कम्पनीले उद्योग दर्ता गर्दा नेपालमा गरिने लगानीको पुँजी विदेशी वा नेपाली खुलाउनुपर्छ।
सञ्चालकको मनपरीले सहकारी धराशायी
सेयर सदस्यले लामो समयदेखि निक्षेप फिर्ता नपाएपछि प्रशासनको शरणमा पुगेका थिए।
समस्यामा जेलिँदैं सहकारी
सञ्चालकले मनपरी ऋण चलाउने, सावाँ, ब्याज नतिर्ने र अन्धाधुन्ध घरजग्गामा लगानी गर्दा सहकारी धराशायी हुने क्रम बढ्दो।
तुलसी सुवेदी
मुलुक बर्सेनि व्यापारघाटामा
भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँको व्यापार घाटा भएको थियो।
साइबर सुरक्षामा गम्भीर लापरवाही
साइबर सुरक्षालाई मजबुत बनाउन सरकार गम्भीर देखिएको छैन। न मजबुत कानुनी संरचना छ न न नियमन गर्ने कुनै जिम्मेवार निकाय नै।
टेलिकमका सेवा सुधार्न व्यवस्थापनलाई अल्टिमेटम
टेलिकमको सञ्चार सेवा अवरुद्ध हुने क्रम बढ्दै गएपछि सेवाग्राही पनि आजित भएका छन्।