‘सेतो हात्ती’ बनाइँदै छ पोखरा विमानस्थल

पोखरामा अन्तर्राष्ट्रिय उडान ल्याउन नियामक निकाय प्राधिकरणसँग कुनै योजना देखिँदैन। आफ्नो तर्फबाट विमानस्थल बनिसकेको हुँदा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधार तयार रहेको प्राधिकरणले बताउँदै आएको छ।

बाघ हेर्ने पर्यटक बढे

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ (बेंगोल टाइगर) पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्।

रुग्ण उद्योग चलाउने रुग्ण ढाँचा

सरकारले उद्योग कलकारखाना आफैं चलाउने कि नचलाउने भन्नेमै एकमत छैन। हुने कुरा पनि होइन। राजनी…

समाज रूपान्तरण

जनताले पटकपटक जनआन्दोलन गरे। मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था फेरिएको छैन।

नीति तथा कार्यक्रम शब्दको जाल

नीति तथा कार्यक्रम बजेट, स्रोत र जनताका खास समस्याबाट टाढा भागेको देखिन्छ। सम्पत्ति छानबिन गर्ने भनिएको छ। तर, कसरी गर्ने भन्ने स्पष्ट छैन।

बागमतीको सवारीमै पौने २ अर्ब खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले गाडी खरिद, इन्धन र मर्मतमा मात्रै १ अर्ब ७६ करोड ३४ लाख ख…

रुग्ण उद्योग सञ्चालन : नीतिमा आउँछ, हुँदैन कार्यान्वयन

काठमाडौं : सरकारले प्रत्येक वर्ष ल्याउने नीति तथा कार्यक्रममा प्रायः नछुटाउने एउटा बुँदा हो…

तातोपानीबाट भित्रियो रासायनिक मल

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार पछिल्लो एक सातामा ७ हजार टन रासायनिक मल नाकाबाट भित्रिसकेको छ।

उजुरी थपिँदै, प्रतिवेदन ‘आज’बुझाउने

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ।

बाघ भोकै मर्छ, घाँस खाँदैन, म्याउँ गर्दैन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरण आएपछि प्रमुख तीन दलका शीर्ष…

चुरेमा आत्मघाती नीति

गिरोह र माफियागिरीले नेपाल राज्यको दुरुपयोग कसरी गर्न काबिलियत राख्छ भन्ने त भुटानी शरणार्थी प्रकरणले नै पटाक्षेप गरिसकेकै छ।

बौद्धिक पलायनको पीडा

ऊर्जावान जनशक्ति नफर्किने गरी बिदेसिने क्रम अझ बढ्दै गए त्यसको असर मुलुकको विकास र अर्थतन्त्रमा देखिने छ।

बागलुङमा खानी छन्, भएनन् उत्खनन्

बागलुङका धेरै स्थानको नाम खानीसँग जोडेर राखिएको छ।

मध्य भोटेकोसीको व्यावसायिक उत्पादन साउनभित्रै

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

माओवादीमा किन उठ्यो हिन्दु राष्ट्रको मुद्दा

हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताबारे जनमत संग्रहको माग गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल …

बौरिँदै रूपाताल

पोखरा : कास्कीको तेस्रो ठूलो रूपाताल संरक्षणका लागि बाँध निर्माण र विस्तारको प्रक्रिया अघि …

कर्णालीका मिटरब्याजी : हजार दिने, लाखौं उठाइरहने

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नासु गोमा सुवेदीले शुक्रबारसम्म सुर्खेतमा मात्र ५६ जना मिटर ब्याज पीडितहरूले न्याय माग्दै प्रशासनमा उजुरी दिन आएको बताइन्।

चुरेमा सरकारको ‘दोहोरो’ नीति

चुरे तस्करका लागि ‘सेतो हात्ती’ हो। राजनीतिक आवरणमा गिरोहले चुरेका बालुवा, गिट्टी, ढुंगा भारत पुर्‍याएर फाइदा लिन खोजिरहेको सरोकारवाला बताउँछन्।

जसलाई लालपुर्जाले दिएन खुसी

सरकारले भूमिहीन दलितलाई भोगचलन गरी खाएको जग्गाको लालपुर्जा दिन हतार गरिरहेको छ, त्यो पनि प्राथमिकताका साथ। तर, यहाँका दलित समुदाय न उनीहरूसित गरिखाने भूमि छ, न भूमिहीन दलितमा पर्छन्।

सपनाको व्यापार : पीडामाथि उपहास

आज आएर शरणार्थीहरूको ठूलो संख्या विभिन्न देशमा स्थानान्तरित भइसक्यो– अब यो ब्रान्ड बेचेर रकमी असुलीधन्धा टुंगिने भो भनेर चिन्तित थिए सायद नेपालका दल र नेताहरू।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.