शिक्षाको लाजमर्दो अवस्था
४६ विद्यालयमध्ये १७ वटाको नतिजा निल आएको छ। संस्थागत (बोर्डिङ) विद्यालयको अवस्थामा पनि खासै सुधार देखिएन। एउटा बोर्डिङ त निल आयो।
सुरेल भाषामा अध्यापन सुरु
दोलखा : गौरीशंकर गाउँपालिका-५ मा सुरेल भाषा संरक्षणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।…
आधारभूत तहको परीक्षा : सामुदायिक तर्फ पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो
धनगढी : यसपाली धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तहको परीक्षा र मूल्यांकन…
जानकी गाउँपालिकाले गर्यो तीन विद्यालय समायोजन
टीकापुर : कैलालीको जानकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी पालिकाका विभिन्न ती…
कक्षा ८ को परीक्षा : धनगढीमा १८ सरकारी स्कुलको नतिजा शून्य, बोर्डिङ पनि नील
धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षामा सरकारी विद्…
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन
महोत्तरी : गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनक…
शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक
डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् …
चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला
काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्य…
ओखलढुंगामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
ओखलढुंगा : ओखलढुंगाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ। विगतका व…
अर्घाखाँचीमा विज्ञापन संशोधन नहुँदा शिक्षक सेवाको तयारी गर्नेमा निराशा
सन्धिखर्क : शिक्षक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा अर्घाखाँची जिल्लाको संशोधन नभएपछि शिक्षक…
सामुदायिक विद्यालयबाट कुनै पनि शुल्क नलिन महानगरको आग्रह
काठमाडौं : काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्र…
मुस्ताङमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान
जोमसोम : मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा ‘एसईई’मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी…
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
काठमाडौं : शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ।
…
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए ।
सरकारी तलब बुझ्नेले सामुदायिक विद्यालयमा नै छोराछोरी भर्ना गर्नुपर्ने पालिकाको निर्णय
दोलखा : जिल्लाको बैतेश्वर गाउँपालिकामा सरकारको तलब भत्ता बुझ्नेका छोराछोरीलाई सामुदायिक विद्या…
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्…
धराशायी बन्दै राजर्षि जनक विश्वविद्यालय
जनकपुरधाम : संघीय सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राजर्षि जनक विश्वविद्यालय पदाधिकारी विवाद र…
पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न आङ्गिक क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका ६ हजार ५१…
एसईईमा ५१ परीक्षार्थी अनुपस्थित
नुवाकोट : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबार नुवाकोटमा ५१ जना परीक्षार्थी अनु…