महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

धनगढी: सुदूरपश्चिमका सबै जिल्लामा अहिले सरसफाइको अभियान चलिरहेको छ। उक्त अभियानमा महिनावारी भएका महिला भने लाग्न सकिरहेका छैनन्। जिल्लाहरू खुल्ला दिसामुक्त …

विद्यालयबाट बेपत्ता चार बालिका रक्सौल पुगेपछि...

सिमरा: विद्यालयमा अध्ययनरत साना बालबालिकालाई सोधिने औसत प्रश्न हो, ‘ठूलो भएपछि के …

जुम्लामा ट्रक दुर्घटना, तीनको मृत्यु

जुम्लाः जुम्लाको सिंजामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भ…

फोनमा बोल्दै गाडी हाँक्दा दुर्घटना 

डडेल्धुराः डडेल्धुरामा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएक…

त्रिवि सेवा आयोगमा अख्तियारको छापा

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयम…

आगलागी हुँदा दुर्इ घर खरानी, ४१ लाखको क्षती

दमकः झापाको गौरादह नगरपालिकामा बिहीबार बिहान आगलागी हुदा दुर्इ वटा घर पुर्ण रुपमा जलेर नष्ट …

जुन दिनबाट सुरु भयो अछामको दुर्गति

मंगलसेनः तात्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो आक्रमण मान…

स्थानीय विकास कोष भद्रगोल

काठमाडौः सरकारी बेवास्ताले ६६ जिल्लामा सञ्चालित स्थानीय विकास कोष भद्रगोल बनेको छ । राज्यको करो…

मिटरब्याज प्रकरणमा डीआइजी सिलवाललाई सर्वोच्चको सफाइ

काठमाडौं : सर्वोच्च अदालतले प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालविरुद्ध परेको रिट खार…

नेता गौतमको पुस्तक ‘तरुण’ को समीक्षा

प्यूठान : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका युवा नेता ध्रुब गौतमद्वारा लिखित ‘त…

बन्दुक देखाएर छोरीको बलात्कार गर्ने बाबु पक्राउ

तुलसीपुर : दाङमा एक किशोरी आफ्नै बाबुबाट पटक-पटक बलात्कृत हुने गरेको रहस्य खुलेको छ। दाङको प…

विप्लव माओवादीले गर्‍यो क्याम्पस प्रमुख र उपप्रमुखको अपहरण

धनगढी : कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख र उपप्रमुख अपहरणमा परेका छन्। स्वतन्त्र विद्यार्थी …

कैलाली क्याम्पसका प्रमुखसहित तीन जना बेपत्ता

धनगढी: स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पस…

सेनाले बनायो वृद्ध सैनिकका लागि भिआइपी कुटी

काठमाडौ : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकास प्राप्त सैनिक अधिकृत, पदिक तथा अन्य दर्जाका लाग…

पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

काठमाडौँ: यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सा…

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

चितवन: प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्। …

गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला

महोत्तरी: गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्। यहाँको सहयोगी विकास बैंकबाट …

महावीर पुनले गरे पदक बेच्ने घोषणा

काठमाडौं : सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल बिक्री गर्ने घोषणा ग…

चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु

बेइजिङ : चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ …

पोखरामा खानेपानी परियोजनाका लागि जापानले चार अर्ब सहयोग गर्ने

काठमाडौं : जापानी सहयोग नियोग जाइकाले पोखरामा खानेपानी परियोजनाका लागि चार अर्ब बढी आर्थिक …

लोकप्रिय

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.